भारतमा विपक्षी नेता राहुल गान्धी पक्राउ, निर्वाचनमा भोट चोरी गरेको आरोप
newsare.net
काठमाडौं । भारतका प्रमुख विपक्षी नेता राहुल गान्धी पक्राउ परेका छन् । दिल्ली प्रहरीले गान्धीसहिभारतमा विपक्षी नेता राहुल गान्धी पक्राउ, निर्वाचनमा भोट चोरी गरेको आरोप
काठमाडौं । भारतका प्रमुख विपक्षी नेता राहुल गान्धी पक्राउ परेका छन् । दिल्ली प्रहरीले गान्धीसहित अन्य विपक्षी नेताहरुलाई पनि नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा उनकी बहिनी तथा कांग्रेस नेतृ प्रियङ्का गान्धी वाड्रासमेत छिन्। भारतीय सञ्चार माध्यमका अनुसार निर्वाचनमा भोट चोरी गरेर भारतीय जनता पार्टी (भाजपा) लाई जिताएको आरोप लगाउँदै विपक्षी दलहरुले प्रदर्शन गरेका थिए। […] Read more