भुक्तानी सेवा प्रदायकका लागि नयाँ मार्गदर्शन जारी, नियम उल्लंघन गरे बीस लाखसम्म जरिवाना
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरूलाई लक्षित गरी वित्तीय प्रतिबन्ध सम्बनभुक्तानी सेवा प्रदायकका लागि नयाँ मार्गदर्शन जारी, नियम उल्लंघन गरे बीस लाखसम्म जरिवाना
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरूलाई लक्षित गरी वित्तीय प्रतिबन्ध सम्बन्धी नयाँ मार्गदर्शन जारी गरेको छ। सोमबार सार्वजनिक गरिएको नयाँ मार्गदर्शनले आतंकवाद र हतियार प्रसार वित्तपोषण रोक्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद र नेपालको आन्तरिक आतंकवादी सूचीमा रहेका व्यक्ति वा संस्थाको सम्पत्ति तुरुन्त रोक्का गर्न र वित्तीय सेवा प्रदान गर्न निषेध गर्न निर्देशन दिएको […] Read more