रासायनिक मलका बारेमा प्रधानमन्त्रीले कृषिमन्त्रीसँग जानकारी लिने, बोलाए प्रधानमन्त्री कार्यालय
newsare.net
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमारासायनिक मलका बारेमा प्रधानमन्त्रीले कृषिमन्त्रीसँग जानकारी लिने, बोलाए प्रधानमन्त्री कार्यालय
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज छलफल गर्दैछन् । प्रधानमन्त्रीले सो विषयमा छलफल गर्न दिउँसो कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा बोलाएका छन् । किसानलाई […] Read more