कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ पुष्टि, उत्पादनमा दीर्घकालीन असर पर्न सक्ने
newsare.net
काठमाडौं । चितवनमा पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ । चितवनको राष्ट्रिय पन्छी रकुखुरामा ‘चिकेन एनेमिया भाइरस’ पुष्टि, उत्पादनमा दीर्घकालीन असर पर्न सक्ने
काठमाडौं । चितवनमा पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ । चितवनको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको हो । कार्यालयका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाका कुखुरामा यो रोगको समस्या देखिएको हो । कार्यालयले एलाइजा प्रविधिबाट गरीएको परीक्षणका क्रममा यो रोगको संक्रमण भएको […] Read more