मधेश प्रदेशमा सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम सम्पन्न
newsare.net
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना शाखा प्रबन्धक तथा अन्य सहकर्ममधेश प्रदेशमा सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना शाखा प्रबन्धक तथा अन्य सहकर्मीहरूलाई लक्षित गर्दै ‘मधेश लिडरसिपः ड्राइभिङ्ग पर्फरमेन्स एण्ड अचिभिङ गोल्श’ सम्बन्धी सेमिनार आयोजना गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा उक्त सेमिनार सफलतापूर्वक सम्पन्न भएको बताइएको छ । सेमिनारमा चालु आर्थिक वर्षका स्थानीय […] Read more