कुलिङ अफ पिरियड प्रकरण : रामहरि खतिवडाले दिए सभापतिवाट राजीनामा
newsare.net
काठमाडौं । अन्ततः राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएककुलिङ अफ पिरियड प्रकरण : रामहरि खतिवडाले दिए सभापतिवाट राजीनामा
काठमाडौं । अन्ततः राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् ।मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् । कुलिङ अफ पिरियड प्रकरणमा मुछिएर बिबादित बने पछि उनले आज राजीनामा दिएका हुन् । सो सबन्धमा गठित छानबिन समितिले खतिवडालाई नैतिक रूपमा जिम्मेवार ठहराएको थियो। Read more