एक दर्जन बैंकको विवरण सार्वजनिक : नाफामा नबिल र ग्लोबल आइएमई अगाडि, धेरै लाभांश वितरण क्षमता कुनको ?
newsare.net
काठमाडौं । एक दर्जन वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वएक दर्जन बैंकको विवरण सार्वजनिक : नाफामा नबिल र ग्लोबल आइएमई अगाडि, धेरै लाभांश वितरण क्षमता कुनको ?
काठमाडौं । एक दर्जन वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांश बैंकको नाफालगायतका प्रमुख सूचकहरुमा आकर्षक वृद्धि भएको छ । धेरै बैंकको वितरणयोग्य नाफा बढेको छ भने प्रतिसेयर लाभांश वितरण क्षमतामा पनि आकर्षक वृद्धि भएको छ । वित्तीय विवरण सार्वजनिक गर्ने १२ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै खुद […] Read more