ग्लोबल आइएमई बैंकले कमायो ६ अर्ब २० करोड नाफा : वितरणयोग्य नाफामा आकर्षक वृद्धि, लाभांश क्षमता कति ?
newsare.net
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफामा आकरग्लोबल आइएमई बैंकले कमायो ६ अर्ब २० करोड नाफा : वितरणयोग्य नाफामा आकर्षक वृद्धि, लाभांश क्षमता कति ?
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफामा आकर्षक वृद्धि भएको छ । वितरणयोग्य नाफा ९६१.६० प्रतिशतले बढेर ५ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य नाफा ५० करोड रुपैयाँ थियो । प्रतिसेयर लाभांश वितरण गर्ने क्षमता १४.११ प्रतिशत छ । बैंकले यो अवधिमा ६ अर्ब […] Read more