डाँडाखेत सवस्टेशनको पूर्वाधार निर्माण सकियो, चार अर्ब ८८ करोड लागत
newsare.net
काठमाडौँ । म्याग्दीको मालिका गाउँपालिका-७ डाँडाखेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सकडाँडाखेत सवस्टेशनको पूर्वाधार निर्माण सकियो, चार अर्ब ८८ करोड लागत
काठमाडौँ । म्याग्दीको मालिका गाउँपालिका-७ डाँडाखेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सकिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत-राहुघाट प्रशारणलाइन आयोजनामार्फत सवस्टेशनको पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको हो । आयोजना प्रमुख रोशन अग्रवालले डाँडाखेत सवस्टेशनमा उपकरण राख्ने जग्गा र भवन तयार भएको जानकारी दिए । “एकाउन्न रोपनीमा निर्माण भएको डाँडाखेत सवस्टेशनमा १३३/३३ केभी, ३० एमभिए […] Read more