के गुगलले आफ्नो क्रोम ब्राउजर बेच्ला ? पर्प्लेक्सिटीले दियो साढे ३४ बिलियन डलरको प्रस्ताव
newsare.net
काठमाडौं । संसारको सबैभन्दा प्रसिद्ध वेब ब्राउजर क्रोम अब अरू कसैको हातमा जान सक्छ । गुगलको पहिचाके गुगलले आफ्नो क्रोम ब्राउजर बेच्ला ? पर्प्लेक्सिटीले दियो साढे ३४ बिलियन डलरको प्रस्ताव
काठमाडौं । संसारको सबैभन्दा प्रसिद्ध वेब ब्राउजर क्रोम अब अरू कसैको हातमा जान सक्छ । गुगलको पहिचान बनेको यो ब्राउजर किन्नको लागि कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) खोज कम्पनी पर्प्लेक्सिटीले सिधै ३४.५ अर्ब डलरको प्रस्ताव गरेको छ । यो बोली गुगलको मातृ कम्पनी अल्फाबेटलाई कुनै पूर्व छलफल बिना नै पठाइएको छ । यो खबर टेक उद्योगमा […] Read more