नेरुडे र उपकार लघुवित्त नागरिक लगानीकोसको पेन्सन योजनामा आवद्ध
newsare.net
काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे लघुविनेरुडे र उपकार लघुवित्त नागरिक लगानीकोसको पेन्सन योजनामा आवद्ध
काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएका छन्। नेरुडे लघुवित्तमा करिब १ हजार १ सय जना कर्मचारी कार्यरत छन् भने उपकार लघुवित्तमा एक सयभन्दा बढी कर्मचारी रहेका छन्। कोषको यस योजनामा संगठित संस्था तथा त्यहाँ कार्यरत कर्मचारीहरू […] Read more