दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो
newsare.net
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकलेदोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घट्दै बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से आज अन्तिम समयमा १० अंकले घट्दै बन्द भएको हो । आज कुल ३ सय २१ कम्पनीका १ करोड ५८ लाख ४७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ […] Read more