किन अड्कियो सुनको मूल्य दुई लाख मुनि ? सरकारी नीति लागू भए अहिले नै पर्नेछ प्रतितोला २ लाख ५ हजारमाथि
newsare.net
काठमाडौं । पछिल्लो समय सुनको मूल्यमा लगातार उत्तारचढाव भईरहेपनि २ लाख रुपैयाँको विन्दु पार गर्नकिन अड्कियो सुनको मूल्य दुई लाख मुनि ? सरकारी नीति लागू भए अहिले नै पर्नेछ प्रतितोला २ लाख ५ हजारमाथि
काठमाडौं । पछिल्लो समय सुनको मूल्यमा लगातार उत्तारचढाव भईरहेपनि २ लाख रुपैयाँको विन्दु पार गर्न भने नसकेको देखिन्छ । सुनमा लगानी गरिरहेका लगानीकर्ता २ लाख रुपैयाँको विन्दु पार गरोस भन्ने चाहन्छन् भने गहनाको रुपमा सुन खरिद गर्न चाहनेहरु खरिद गर्नेबेलासम्मका लागि सुनको मूल्य ओरालो लागेको हेर्न चाहन्छन् । गत हप्तामात्रै नेपालमा सुनको मूल्य २ लाख […] Read more