सौर्य उर्जामा एनआईआईएफ र डोल्मा इम्प्याक्ट फण्डले लगानी गर्ने, ९० मेगावाटको परियोजना निर्माण गरिँदै
newsare.net
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड(एनआईआईएफ)ले डोल्मा इम्प्याक्ट फण्डसँगकसौर्य उर्जामा एनआईआईएफ र डोल्मा इम्प्याक्ट फण्डले लगानी गर्ने, ९० मेगावाटको परियोजना निर्माण गरिँदै
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड(एनआईआईएफ)ले डोल्मा इम्प्याक्ट फण्डसँगको संयुक्त लगानीमा ९० मेगावाटको सौर्य ऊर्जा परियोजना विकास गर्ने भएको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल–री इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवर्द्धनमा स्थापित उक्त फण्डको प्रबन्धक ग्लोबल इक्विटी फण्ड लिमिटेडले डोल्मा इम्प्याक्ट फण्ड अन्तर्गतको सोलार फार्म लिमिटेडमा आंशिक स्वामित्व खरिद गरेको हो। यो […] Read more