बिटक्वाइनको कारोबारमा उच्च वृद्धि, अनुकूल अमेरिकी कानून र शेयरबजारमा वृद्धि कारण
newsare.net
काठमाडौं । अनुकूल अमेरिकी कानून र शेयरबजारमा भएको वृद्धिका कारण बिटक्वाइनले बिहीबार एसियाली शेयबिटक्वाइनको कारोबारमा उच्च वृद्धि, अनुकूल अमेरिकी कानून र शेयरबजारमा वृद्धि कारण
काठमाडौं । अनुकूल अमेरिकी कानून र शेयरबजारमा भएको वृद्धिका कारण बिटक्वाइनले बिहीबार एसियाली शेयर बजार खुल्दासाथ एक लाख २४ हजार अमेरिकी डलरको कारोबार गरेको छ । यसको अघिल्लो जुलाईको रेकर्डभन्दा क्रिप्टोकरेन्सीको कारोबारमा वृद्धि भई बिहीबारको स्टक बजार खुलेको केहि समयमा नै एक लाख २४ हजार ५०० भन्दा बढी कारोबार भएको हो । एस एण्ड पी […] Read more