विश्वभर एक करोड ५० लाख बालिका विद्यालयबाहिर, केहि क्षेत्रमा आधा बालिकाले पढ्नै पाउँदैनन्
newsare.net
काठमाडौं । प्रणालीगत लैङ्गिक भेदभावले विश्वव्यापी रूपमा बालिका र युवा महिलाहरूको शिक्षामा समानविश्वभर एक करोड ५० लाख बालिका विद्यालयबाहिर, केहि क्षेत्रमा आधा बालिकाले पढ्नै पाउँदैनन्
काठमाडौं । प्रणालीगत लैङ्गिक भेदभावले विश्वव्यापी रूपमा बालिका र युवा महिलाहरूको शिक्षामा समान पहुँचमा बाधा पुर्याइरहेकाले विश्वभरका एक करोड ५० लाख प्राथमिक उमेरका बालिकाहरू हाल विद्यालय बाहिर रहेको युएन वुमनको नयाँ प्रतिवेदनले सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार हालका दशकहरूमा प्राथमिक र माध्यमिक विद्यालय भर्ना दरमा औसतमा लैङ्गिक समानता भए पनि धेरै क्षेत्रमा असमानता उल्लेखनीय […] Read more