चार्टर्ड एकाउन्टेन्सी परीक्षाको नतिजा प्रकाशित, अन्तिम तहमा ८४ जना उत्तीर्ण
newsare.net
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबा६ जुन २०२५ मा संचालन गरिएको चार्टर्ड एकाउन्टेनचार्टर्ड एकाउन्टेन्सी परीक्षाको नतिजा प्रकाशित, अन्तिम तहमा ८४ जना उत्तीर्ण
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबा६ जुन २०२५ मा संचालन गरिएको चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ । चार्टर्ड एकाउन्टेन्सी क्याप १ तहमा ४ सय ५४ जना, क्याप २ तहमा ४ सय ४ जना र क्याप ३ तहमा ८४ जना परीक्षार्थीहरु उत्तीर्ण भएका छन् । जसअनुसार क्याप ३ तहमा उत्तीर्ण भएका ८४ जना परीक्षार्थीहरु […] Read more