बैंकको नाफा ४३% ले बढ्दा एक वर्षमा कमाए ७१ अर्ब : नबिल १ नम्बरमा, कसले कति कमाए ?
newsare.net
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकले ७१ अर्ब ५१ करोड ८बैंकको नाफा ४३% ले बढ्दा एक वर्षमा कमाए ७१ अर्ब : नबिल १ नम्बरमा, कसले कति कमाए ?
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकले ७१ अर्ब ५१ करोड ८ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसै अवधिमा भन्दा ४३.३९ प्रतिशतले बढी हो । अघिल्लो आवमा वाणिज्य बैंकहरुले ४९ अर्ब ८७ करोड १४ लाख २१ ह्जार रुपैयाँ नाफा कमाएका थिए । गत […] Read more