स्वस्तिक लघुवित्तको आइपीओ खुला, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?
newsare.net
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आजबाट सर्वसाधारणको लागि आइपीओ खोलेको छ। कम्पनीलेस्वस्तिक लघुवित्तको आइपीओ खुला, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आजबाट सर्वसाधारणको लागि आइपीओ खोलेको छ। कम्पनीले सर्वसाधारणको लागि एक लाख ९५ हजार एक सय ९५ कित्ता सेयर जारी गरेको हो। वैदेशिक रोजगारमा रहेकालाई कम्पनीले सेयर जारी गरिसकेको छ। सर्वसाधारणले भदौ ३ गतेसम्म आइपीओमा आवेदन दिन सक्नेछन्। न्यूनतम १० तथा अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। यो अवधिसम्म […] Read more