लगातार उकालो लाग्दै तरकारीको भाउ, एक महिनामै चार गुणाले बढ्यो मूल्य
newsare.net
काठमाडौं । पछिल्लो समय बजारमा तरकारीको मूल्य लगातार उकालो लाग्दो क्रममा छ । बेमौसम, बर्षाका कारणलगातार उकालो लाग्दै तरकारीको भाउ, एक महिनामै चार गुणाले बढ्यो मूल्य
काठमाडौं । पछिल्लो समय बजारमा तरकारीको मूल्य लगातार उकालो लाग्दो क्रममा छ । बेमौसम, बर्षाका कारण बाटो अवरुद्धलगायतका कारण देखाउँदै तरकारी विक्रेताहरुले यसको मुल्य लगातार वृद्धि गर्दै आईरहेका छन् । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो १ महिनामा मात्रै केहि तरकारीको मूल्य चार गुणाले बढेको छ । काउली, घ्यु सिमी, लौका, परवल, […] Read more