प्रभु बैंक र पाेखराकाे मेडिप्लस अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालका सेवामा विशेष छुट
newsare.net
काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखराको रानीपौवा स्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबीच समप्रभु बैंक र पाेखराकाे मेडिप्लस अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालका सेवामा विशेष छुट
काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखराको रानीपौवा स्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबीच सम्झौता भएको छ । बैंकले आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्भौतापत्रमा हस्ताक्षर भएको हो ।मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका तर्फबाट अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंकका तर्फबाट, बैंकका प्रमुख व्यवसाय केन्द« अधिकृत राजु राना […] Read more