Nepal



Land subsidence affects 254 plains nationwide: official

TEHRAN – According to the head of the Crisis Management Organization, Hossein Zafari, around 254 areas and plains in different provinces of the country are affected by land subsidence.

मन्त्री अधिकारीको दाबी–सहकारीका समस्या समाधानमा सरकार सक्रिय छ, हजार ७०० जनाको बचत फिर्ता

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी समस्या समाधानम
BizKhabar Online » BizKhabar Online

मन्त्री अधिकारीको दाबी–सहकारीका समस्या समाधानमा सरकार सक्रिय छ, हजार ७०० जनाको बचत फिर्ता

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी समस्या समाधानमा सरकार सक्रिय रहेको बताउँदै हालसम्म छ हजार ७०० जनाको बचत फिर्ता भएको जानकारी दिएका छन्। साथै उनले संवैधानिक व्यवस्थानुसार भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन भूमिसम्बन्धी विधेयक सदनबाट पारित गर्ने प्रयास भएको बताएका छन्। मन्त्री अधिकारीले घर जग्गा व्यवसाय […]

विपी राजमार्गमा थप १५ दिन गाडी चलाउन रोक, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत
BizKhabar Online » BizKhabar Online

विपी राजमार्गमा थप १५ दिन गाडी चलाउन रोक, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार सम्पन्न बैठकले उक्त राजमार्गमा साँझ ५ बजेदेखि बिहान ५ […]

कोप-३० को तयारी सुरु, जलवायु वित्तका विषयमा केन्द्रित हुने

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३
BizKhabar Online » BizKhabar Online

कोप-३० को तयारी सुरु, जलवायु वित्तका विषयमा केन्द्रित हुने

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औं सम्मेलन (कोप–३०) का लागि नेपालले तयारी प्रारम्भ गरेको छ । कोप–३० आगामी नोभेम्बर १० देखि २१ तारिख (आगामी कात्तिक २४ देखि मङ्सिर ५ गतेसम्म) सम्म ब्राजिलको बेलेममा आयोजना हुँदैछ । यो सम्मेलन जिवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र र जैविक विविधता संरक्षण अभिवृद्धि, कृषि […]

नेपाल टेलिकमको खुद मुनाफामा ठूलो गिरावट, प्रतिशेयर आम्दानी पनि खुम्चियो

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८१र८२ को अडिट नगरिएको चौथो त्रैमासिक वित्तीय विवरण सार्
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमको खुद मुनाफामा ठूलो गिरावट, प्रतिशेयर आम्दानी पनि खुम्चियो

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८१र८२ को अडिट नगरिएको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सो विवरणअनुसार कम्पनीको सञ्चालन आय गत वर्षको सोही अवधिको तुलनामा सामान्यतः स्थिर रहे पनि कुल आय र खुद मुनाफामा भने गिरावट देखिएको छ। कम्पनीको खुद मुनाफामा ठूलो गिरावट देखिएको छ, जुन २ अर्ब ६६ करोड ८१ लाख ९२ […]

जागिरदेखि व्यवसायसम्म : व्यस्त तालिकामा व्यायामको लागि यसकारण उपयुक्त हुनसक्छ ‘माइक्रो वर्कआउट’

काठमाडौं । आजकल व्यस्त दिनचर्याका कारण, आफ्नो फिटनेसको ख्याल राख्नु कुनै चुनौतीभन्दा कम छैन । व्य
BizKhabar Online » BizKhabar Online

जागिरदेखि व्यवसायसम्म : व्यस्त तालिकामा व्यायामको लागि यसकारण उपयुक्त हुनसक्छ ‘माइक्रो वर्कआउट’

काठमाडौं । आजकल व्यस्त दिनचर्याका कारण, आफ्नो फिटनेसको ख्याल राख्नु कुनै चुनौतीभन्दा कम छैन । व्यस्तताको कारण, हामी आफ्नो फिटनेसलाई राम्रोसँग कायम राख्न सक्दैनौं, जसले गर्दा मोटोपना र अन्य धेरै शारीरिक समस्याहरू देखा पर्छन् । सेन्टर फर नी एण्ड हिप केयर क्लिनिकका प्रमुख फिजियोथेरापिस्ट तथा एचओडी डा. इन्द्रमणि उपाध्यायका अनुसार धेरै पटक यी शारीरिक समस्याहरूले […]

काठमाडौं महानगरपालिकाले दर्ता भएर सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर सञ्चालनमा नरहेका संस्थागत विद्य
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरपालिकाले दर्ता भएर सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजीको तयारी थालेको छ । कामपा शिक्षा विभागले यस्ता विद्यालयहरूको स्थलगत अनुगमन गरी खारेजीको लागि थप प्रक्रियामा जाने तयारी गरेको कामपाले जानकारी दिएको छ । वैकल्पिक विद्यालयहरू महिला ज्योति, जायना र जेम्स नमूनालाई स्थानान्तरण अनुमति दिइएको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी […]

रवि लामिछानेलाई नख्खु कारागारमा ल्याईने, विभागले दियो स्वीकृति

काठमाडौं । सहकारी ठगी प्रकरणमा अदालतको आदेशपछि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेको पूर्व
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेलाई नख्खु कारागारमा ल्याईने, विभागले दियो स्वीकृति

काठमाडौं । सहकारी ठगी प्रकरणमा अदालतको आदेशपछि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेको पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई नख्खु कारागारमा ल्याईने भएको छ । कारागार व्यवस्थापन विभागले लामिछानेलाई ललितपुरको नख्खुमा रहेको कारागारमा स्थानान्तरण गर्न स्वीकृति दिएको हो । लामिछानेले नै यसअघि कारागार स्थानन्तरणको लागि निवेदन दिएका थिए । उनले डिल्लीबजारको लागि भनेका थिए । […]

बैंकिङ क्षेत्रमा जेनेरेटिभ एआईको जादू ! बैंकिङ सञ्चालनको दक्षतामा ४६% सम्म सुधार

काठमाडौं । बैंकहरूमा ऋण लिन लामो लाइन, धेरै कागजातहरू र ‘क्रेडिट हिस्ट्री’ को बारेमा चिन्ता, यी सब
BizKhabar Online » BizKhabar Online

बैंकिङ क्षेत्रमा जेनेरेटिभ एआईको जादू ! बैंकिङ सञ्चालनको दक्षतामा ४६% सम्म सुधार

काठमाडौं । बैंकहरूमा ऋण लिन लामो लाइन, धेरै कागजातहरू र ‘क्रेडिट हिस्ट्री’ को बारेमा चिन्ता, यी सबै अब विगतको कुरा हुन सक्छन् । प्रविधिको नयाँ युगमा, जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले बैंकिङ क्षेत्रमा यस्तो क्रान्तिकारी परिवर्तन ल्याइरहेको छ कि यसले लेनदेनलाई छिटो र सजिलो बनाउने मात्र होइन, तर अहिलेसम्म परम्परागत बैंकिङबाट टाढा रहेकाहरूलाई वित्तीय सेवाहरू […]

यस्तो छ कालीमाटी फलफूल तथा तरकारी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

यस्तो छ कालीमाटी फलफूल तथा तरकारी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४२, आलु रातो प्रतिकिलो रु ५१, आलु […]

टप एण्ड टी-२० सिरिज : हिजोको खेल हारेको नेपाल आज बङ्गलादेश ‘ए’ सँग भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपाल आज (शनिबार) बङ्गलादे
BizKhabar Online » BizKhabar Online

टप एण्ड टी-२० सिरिज : हिजोको खेल हारेको नेपाल आज बङ्गलादेश ‘ए’ सँग भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपाल आज (शनिबार) बङ्गलादेश ‘ए’ सँग भिड्दै छ । खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने बंगलादेश ए को कप्तानमा नुरुल हसन छन् । दुवै टोली आ–आफ्नो पहिलो खेलमा पराजित भएका थिए । यसअघि […]

विनानिष्कर्ष टुंगियो ट्रम्प–पुटिन तीन घण्टा लामो भेटवार्ता, रुस-युक्रेन युद्ध रोकिने संकेत देखिएन

काठमाडौं । रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबिच अलास्कामा भेट भएको छ । युक्रेन य
BizKhabar Online » BizKhabar Online

विनानिष्कर्ष टुंगियो ट्रम्प–पुटिन तीन घण्टा लामो भेटवार्ता, रुस-युक्रेन युद्ध रोकिने संकेत देखिएन

काठमाडौं । रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबिच अलास्कामा भेट भएको छ । युक्रेन युद्ध अन्त्य गर्ने विषयमा उनीहरूले लगभग तीन घण्टा छलफल गरेका हुन् । त्यसपछि दुई नेताले १२ मिनेटको संयुक्त पत्रकार सम्मेलन गरेका थिए । त्यस अवधिमा उनीहरूले पत्रकारका कुनै प्रश्नको जवाफ दिएनन् । पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘मलाई लाग्छ हाम्रो बैठक […]

कुमारी बैंक र नयाँ दिल्लीको इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच सम्झौता, स्वास्थ्य सेवामा विशेष छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकाल कर्पाेरेशन लि
BizKhabar Online » BizKhabar Online

कुमारी बैंक र नयाँ दिल्लीको इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच सम्झौता, स्वास्थ्य सेवामा विशेष छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकाल कर्पाेरेशन लिमिटेड), नयाँ दिल्लीबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई inpatient तथा outpatient सेवा सुविधामा अधिकतम १०% सम्मको विशेष छुट प्रदान गरिने भएको हो । […]

अर्थ मन्त्रालयका १२ सहसचिवको सरुवा तथा पदस्थापन, को कहाँ पुगे ?

काठमाडौं । अर्थ मन्त्रालय र त्यस अन्तर्गतका विभिन्न निकायमा कार्यरत १२ जना सहसचिवको सरुवा तथा पद
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रालयका १२ सहसचिवको सरुवा तथा पदस्थापन, को कहाँ पुगे ?

काठमाडौं । अर्थ मन्त्रालय र त्यस अन्तर्गतका विभिन्न निकायमा कार्यरत १२ जना सहसचिवको सरुवा तथा पदस्थापन गरिएको छ। २०८२ साउन ३० गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार पदस्थापन सूची सार्वजनिक गरिएको हो। निर्णयअनुसार सहसचिव सुमन दाहाललाई बजेट तथा कार्यक्रम महाशाखा, टंक प्रसाद पाण्डेलाई योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा, महेश भट्टराईलाई आर्थिक नीति विश्लेषण महाशाखा र श्याम प्रसाद भण्डारीलाई […]

गण्डकी–लुम्बिनीमा अप्टिकल फाइबर ब्याकबोन निर्माणको जिम्मा टेलिकमलाई, ३ बर्षभित्र सम्पन्न गर्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर ब्याकबोन नेटवर
BizKhabar Online » BizKhabar Online

गण्डकी–लुम्बिनीमा अप्टिकल फाइबर ब्याकबोन निर्माणको जिम्मा टेलिकमलाई, ३ बर्षभित्र सम्पन्न गर्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर ब्याकबोन नेटवर्क निर्माणको जिम्मा नेपाल टेलिकमलाई दिएको छ। यसअघि यो परियोजना युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)लाई दिइएको थियो, तर कम्पनीको लाइसेन्स खारेज भएपछि प्राधिकरणले टेलिकमलाई हस्तान्तरण गरेको हो। शुक्रबार प्राधिकरण र टेलिकमबीच परियोजना निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुसार टेलिकमले मूल्य अभिवृद्धि कर […]

अर्थमन्त्री पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरूबिच कार्यसम्पादन सम्झौ
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरूबिच कार्यसम्पादन सम्झौता भएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान्त पौडेलबिच छुट्टाछ्ट्टै कार्यसम्पादन सम्झौता भएको हो।

प्रभु बैंक र पाेखराकाे मेडिप्लस अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालका सेवामा विशेष छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखराको रानीपौवा स्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबीच सम
BizKhabar Online » BizKhabar Online

प्रभु बैंक र पाेखराकाे मेडिप्लस अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालका सेवामा विशेष छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखराको रानीपौवा स्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबीच सम्झौता भएको छ । बैंकले आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्भौतापत्रमा हस्ताक्षर भएको हो ।मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका तर्फबाट अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंकका तर्फबाट, बैंकका प्रमुख व्यवसाय केन्द« अधिकृत राजु राना […]

स्मार्ट च्वाइस टेक्नोलोजिजका दुई नयाँ सेवा सार्वजनिक

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिजले दुई नयाँ सेवा सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो २४औं वा
BizKhabar Online » BizKhabar Online

स्मार्ट च्वाइस टेक्नोलोजिजका दुई नयाँ सेवा सार्वजनिक

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिजले दुई नयाँ सेवा सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा ‘स्मार्ट क्युआर साउन्डबक्स’ र ‘एससीटी हब’ नामक नयाँ सेवाहरू सार्वजनिक गरेको हो । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त यस संस्थाले साउन २९ गते सम्पन्न कार्यक्रममा विगतका उपलब्धि र आगामी योजनाबारे जानकारी गराएको हो । कार्यक्रममा […]

ट्रम्पको कर नीतिपछि पनि अझै घटेन पानामा नहरको ट्राफिक, साढे ५ अर्ब डलर राजस्व उठ्ने अनुमान

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दर्जनौँ देशमाथि लगाएको करका कारण हालसम्म पानामा
BizKhabar Online » BizKhabar Online

ट्रम्पको कर नीतिपछि पनि अझै घटेन पानामा नहरको ट्राफिक, साढे ५ अर्ब डलर राजस्व उठ्ने अनुमान

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दर्जनौँ देशमाथि लगाएको करका कारण हालसम्म पानामा नहरबाट कन्टेनर जहाजको आवागमनमा कुनै असर नपरेको पानामा नहरका प्रशासकले बिहीबार बताएका छन् । संयुक्त राज्य अमेरिकाका मित्र राष्ट्र र विरोधीहरूले समान रूपमा निर्यातमा उच्च करको सामना गरिरहेका छन् । ट्रम्पको ‘पारस्परिक’ करहरू लामो समयदेखिको व्यापार अभ्यासहरूमा लागू हुँदै आएका छन् । […]

सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायराम
BizKhabar Online » BizKhabar Online

सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताएका छन् । आइसिटी फाउण्डेशनद्वारा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जाल नेपालको प्रचलित कानुनअनुसार दर्ता हुनुपर्ने, कर तिर्नुपर्ने र अन्य दायित्वहरु पूरा गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन यसअघि […]

पहिरोले कोदारी राजमार्ग अवरुद्धः छ सय ‘कन्टेनर’ सीमापारि

काठमाडौं । पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६०० कन्टेनर म
BizKhabar Online » BizKhabar Online

पहिरोले कोदारी राजमार्ग अवरुद्धः छ सय ‘कन्टेनर’ सीमापारि

काठमाडौं । पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६०० कन्टेनर मितेरीपुलपारि रोकिएका छन् । भोटेकोशी गाउँपालिका–२ इकुमा लेदोसहितको पहिरो खसेको १२ दिन भयो । पहिरो पन्छाउन नसक्दा सवारी साधनमात्र होइन पैदल हिँड्न पनि कठिन भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले राससलाई बताउनुभयो । करिब दुई किलोमिटर क्षेत्र पहिरोले […]

लगातार उकालो लाग्दै तरकारीको भाउ, एक महिनामै चार गुणाले बढ्यो मूल्य

काठमाडौं । पछिल्लो समय बजारमा तरकारीको मूल्य लगातार उकालो लाग्दो क्रममा छ । बेमौसम, बर्षाका कारण
BizKhabar Online » BizKhabar Online

लगातार उकालो लाग्दै तरकारीको भाउ, एक महिनामै चार गुणाले बढ्यो मूल्य

काठमाडौं । पछिल्लो समय बजारमा तरकारीको मूल्य लगातार उकालो लाग्दो क्रममा छ । बेमौसम, बर्षाका कारण बाटो अवरुद्धलगायतका कारण देखाउँदै तरकारी विक्रेताहरुले यसको मुल्य लगातार वृद्धि गर्दै आईरहेका छन् । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो १ महिनामा मात्रै केहि तरकारीको मूल्य चार गुणाले बढेको छ । काउली, घ्यु सिमी, लौका, परवल, […]

स्वस्तिक लघुवित्तको आइपीओ खुला, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आजबाट सर्वसाधारणको लागि आइपीओ खोलेको छ। कम्पनीले
BizKhabar Online » BizKhabar Online

स्वस्तिक लघुवित्तको आइपीओ खुला, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आजबाट सर्वसाधारणको लागि आइपीओ खोलेको छ। कम्पनीले सर्वसाधारणको लागि एक लाख ९५ हजार एक सय ९५ कित्ता सेयर जारी गरेको हो। वैदेशिक रोजगारमा रहेकालाई कम्पनीले सेयर जारी गरिसकेको छ। सर्वसाधारणले भदौ ३ गतेसम्म आइपीओमा आवेदन दिन सक्नेछन्। न्यूनतम १० तथा अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। यो अवधिसम्म […]

गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब, पुँजीगततर्फ १६.१५ प्रतिशत बढी खर्च

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सरकारको १५ खर्ब आठ अर्ब २३ अर्ब ११ करोड बराबर कुल खर्च भएको छ। आव २
BizKhabar Online » BizKhabar Online

गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब, पुँजीगततर्फ १६.१५ प्रतिशत बढी खर्च

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सरकारको १५ खर्ब आठ अर्ब २३ अर्ब ११ करोड बराबर कुल खर्च भएको छ। आव २०८०/८१ मा कुल रु १४ खर्ब आठ अर्ब ७६ करोड बराबर खर्च भएको थियो । चालुतर्फ ८५.९५ प्रतिशत अर्थात् रु नौ खर्ब ८० अर्ब ३८ करोड, पुँजीगततर्फ ६३.२ प्रतिशत अर्थात् रु दुई खर्ब २२ […]

अस्ट्रेलियामा टप एण्ड टी-२० सिरिज, नेपालले आज पहिलो खेल एनटी स्ट्राइकसँग खेल्दै

काठमाडौं । नेपालले अस्ट्रेलियाको डार्बिनमा सुरू भएको टप एन्ड टी–२० क्रिकेट सिरिजमा आज (शुक्रबार)
BizKhabar Online » BizKhabar Online

अस्ट्रेलियामा टप एण्ड टी-२० सिरिज, नेपालले आज पहिलो खेल एनटी स्ट्राइकसँग खेल्दै

काठमाडौं । नेपालले अस्ट्रेलियाको डार्बिनमा सुरू भएको टप एन्ड टी–२० क्रिकेट सिरिजमा आज (शुक्रबार) पहिलो खेल खेल्दैछ । घरेलु टोली नर्दन टेरिटोरीसँग नेपालले पहिलो खेल खेल्न लागेको हो । यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ मा सुरू हुनेछ । नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् । सिरिजमा अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान […]

रायो साग प्रतिकिलो रु ९०, यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

रायो साग प्रतिकिलो रु ९०, यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४२, आलु रातो प्रतिकिलो रु ५१, आलु […]

बैंकको नाफा ४३% ले बढ्दा एक वर्षमा कमाए ७१ अर्ब : नबिल १ नम्बरमा, कसले कति कमाए ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकले ७१ अर्ब ५१ करोड ८
BizKhabar Online » BizKhabar Online

बैंकको नाफा ४३% ले बढ्दा एक वर्षमा कमाए ७१ अर्ब : नबिल १ नम्बरमा, कसले कति कमाए ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकले ७१ अर्ब ५१ करोड ८ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसै अवधिमा भन्दा ४३.३९ प्रतिशतले बढी हो । अघिल्लो आवमा वाणिज्य बैंकहरुले ४९ अर्ब ८७ करोड १४ लाख २१ ह्जार रुपैयाँ नाफा कमाएका थिए । गत […]

नेपाल बैंकको नाफा ३ अर्ब ७७ करोड, वितरणयोग्य नाफा ऋणात्मक

काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ नाफ
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकको नाफा ३ अर्ब ७७ करोड, वितरणयोग्य नाफा ऋणात्मक

काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १३ हजार १७५.८९ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा २ करोड ८४ लाख २० हजार रुपैयाँ रहेको थियो । यो अवधिमा […]

राष्ट्रिय बाणिज्य बैंकको नाफामा उच्च वृद्धि, कमायो ३ अर्ब ८१ करोड नाफा

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय बाणिज्य बैंकको नाफामा उच्च वृद्धि, कमायो ३ अर्ब ८१ करोड नाफा

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४९.५३ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ५५ करोड २४ लाख ६७ हजार रुपैयाँ रहेको थियो । यो […]

प्राइम कमर्सियल बैंकले ४ अर्ब नाफा कमायो, लाभांश वितरण क्षमता कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा प्राइम कमर्सियल बैंकले ४ अर्ब २ करोड ४४ ला
BizKhabar Online » BizKhabar Online

प्राइम कमर्सियल बैंकले ४ अर्ब नाफा कमायो, लाभांश वितरण क्षमता कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा प्राइम कमर्सियल बैंकले ४ अर्ब २ करोड ४४ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा १४.७२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ अर्ब ५० करोड ७८ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद […]

चार्टर्ड एकाउन्टेन्सी परीक्षाको नतिजा प्रकाशित, अन्तिम तहमा ८४ जना उत्तीर्ण

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबा६ जुन २०२५ मा संचालन गरिएको चार्टर्ड एकाउन्टेन
BizKhabar Online » BizKhabar Online

चार्टर्ड एकाउन्टेन्सी परीक्षाको नतिजा प्रकाशित, अन्तिम तहमा ८४ जना उत्तीर्ण

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबा६ जुन २०२५ मा संचालन गरिएको चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ । चार्टर्ड एकाउन्टेन्सी क्याप १ तहमा ४ सय ५४ जना, क्याप २ तहमा ४ सय ४ जना र क्याप ३ तहमा ८४ जना परीक्षार्थीहरु उत्तीर्ण भएका छन् । जसअनुसार क्याप ३ तहमा उत्तीर्ण भएका ८४ जना परीक्षार्थीहरु […]

बैंकर्स संघ र भिसाबीच सहकार्यको सम्झौता, सातै प्रदेशमा साइबर सुरक्षासम्बन्धी कार्यक्रम गर्ने

काठमाडौं । नेपाल बैंकर्स संघले भिसासँग सहकार्यका लागि सम्झौता गरेको छ । विश्वकै अग्रणी डिजिटल भु
BizKhabar Online » BizKhabar Online

बैंकर्स संघ र भिसाबीच सहकार्यको सम्झौता, सातै प्रदेशमा साइबर सुरक्षासम्बन्धी कार्यक्रम गर्ने

काठमाडौं । नेपाल बैंकर्स संघले भिसासँग सहकार्यका लागि सम्झौता गरेको छ । विश्वकै अग्रणी डिजिटल भुक्तानी सेवाप्रदायक भिसासँग नेपालमा साइबर सुरक्षा सम्बन्धी जनचेतना र क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रम तथा क्रियाकलाप सञ्चालन गर्ने गरी सम्झौता भएको हो । डिजिटल भुक्तानी प्रवर्द्धनका क्षेत्रमा लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल बैंकर्स संघ र भिसाले यसपटक रणनीतिक रूपमा […]

ग्लोबल आइएमई र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता, सांग्रिलाका ग्राहकलाई गैरकोषमा आधारित सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ । सांग्रिला डेभलपमेन
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता, सांग्रिलाका ग्राहकलाई गैरकोषमा आधारित सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बंैकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी दुई बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर […]

अष्ट्रेलियामा विद्युतीय सवारीसाधनको बिक्री ६० प्रतिशतले वृद्धि, नयाँ कीर्तिमान कायम

काठमाडौं । अष्ट्रेलियामा सन् २०२५ को दोस्रो त्रैमासिकमा विद्युतीय सवारीसाधनको बिक्री ६० प्रतिश
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियामा विद्युतीय सवारीसाधनको बिक्री ६० प्रतिशतले वृद्धि, नयाँ कीर्तिमान कायम

काठमाडौं । अष्ट्रेलियामा सन् २०२५ को दोस्रो त्रैमासिकमा विद्युतीय सवारीसाधनको बिक्री ६० प्रतिशतभन्दा बढीले वृद्धि भई अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ, जुन तथ्यांक बिहीबार सार्वजनिक गरिएको छ । अष्ट्रेलियाको सबैभन्दा ठूलो मोटर यातायात सम्बन्धी गैरसरकारी संस्थाले प्रकाशित गरेको प्रतिवेदन अनुसार, अप्रिलदेखि जुन महिनाको अवधिमा अष्ट्रेलियालीहरूले २९ हजार २४४ नयाँ ब्याट्रीचालित सवारीसाधन किनेका छन् । यो […]

प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता, पूर्वाधार निर्माणका काम तोकिएकै समयमा सम्पन्न होलान् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता, पूर्वाधार निर्माणका काम तोकिएकै समयमा सम्पन्न होलान् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु र मुख्यसचिवबीच आज कार्यसम्पादन सम्झौता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै अगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न […]

सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

काठमाडौं । आज नेपालको सुदूरपश्चिमका विभिन्न जिल्लामा केन्द्रित भएर वर्षा भइरहेको छ । अहिले कञ्च
BizKhabar Online » BizKhabar Online

सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

काठमाडौं । आज नेपालको सुदूरपश्चिमका विभिन्न जिल्लामा केन्द्रित भएर वर्षा भइरहेको छ । अहिले कञ्चनपुर, डडेलधुरा, डोटी, दार्चुला, कैलाली, अछाम र यता कास्कीका केही क्षेत्रमा वर्षा भइरहेको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालले जानकारी दिए । विभागका अनुसार पछिल्लो १२ घण्टाको वर्षा मापन अनुसार डोटीमा ८८ दशमलव छ मिलिमिटर वर्षा भएको छ […]

Get more results via ClueGoal