गण्डकी–लुम्बिनीमा अप्टिकल फाइबर ब्याकबोन निर्माणको जिम्मा टेलिकमलाई, ३ बर्षभित्र सम्पन्न गर्ने
newsare.net
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर ब्याकबोन नेटवरगण्डकी–लुम्बिनीमा अप्टिकल फाइबर ब्याकबोन निर्माणको जिम्मा टेलिकमलाई, ३ बर्षभित्र सम्पन्न गर्ने
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर ब्याकबोन नेटवर्क निर्माणको जिम्मा नेपाल टेलिकमलाई दिएको छ। यसअघि यो परियोजना युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)लाई दिइएको थियो, तर कम्पनीको लाइसेन्स खारेज भएपछि प्राधिकरणले टेलिकमलाई हस्तान्तरण गरेको हो। शुक्रबार प्राधिकरण र टेलिकमबीच परियोजना निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुसार टेलिकमले मूल्य अभिवृद्धि कर […] Read more