अर्थ मन्त्रालयका १२ सहसचिवको सरुवा तथा पदस्थापन, को कहाँ पुगे ?
newsare.net
काठमाडौं । अर्थ मन्त्रालय र त्यस अन्तर्गतका विभिन्न निकायमा कार्यरत १२ जना सहसचिवको सरुवा तथा पदअर्थ मन्त्रालयका १२ सहसचिवको सरुवा तथा पदस्थापन, को कहाँ पुगे ?
काठमाडौं । अर्थ मन्त्रालय र त्यस अन्तर्गतका विभिन्न निकायमा कार्यरत १२ जना सहसचिवको सरुवा तथा पदस्थापन गरिएको छ। २०८२ साउन ३० गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार पदस्थापन सूची सार्वजनिक गरिएको हो। निर्णयअनुसार सहसचिव सुमन दाहाललाई बजेट तथा कार्यक्रम महाशाखा, टंक प्रसाद पाण्डेलाई योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा, महेश भट्टराईलाई आर्थिक नीति विश्लेषण महाशाखा र श्याम प्रसाद भण्डारीलाई […] Read more