कुमारी बैंक र नयाँ दिल्लीको इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच सम्झौता, स्वास्थ्य सेवामा विशेष छुट
newsare.net
काठमाडौँ । कुमारी बैंक लिमिटेड र इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकाल कर्पाेरेशन लिकुमारी बैंक र नयाँ दिल्लीको इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच सम्झौता, स्वास्थ्य सेवामा विशेष छुट
काठमाडौँ । कुमारी बैंक लिमिटेड र इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकाल कर्पाेरेशन लिमिटेड), नयाँ दिल्लीबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई inpatient तथा outpatient सेवा सुविधामा अधिकतम १०% सम्मको विशेष छुट प्रदान गरिने भएको हो । […] Read more