टप एण्ड टी-२० सिरिज : हिजोको खेल हारेको नेपाल आज बङ्गलादेश ‘ए’ सँग भिड्दै
newsare.net
काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपाल आज (शनिबार) बङ्गलादेटप एण्ड टी-२० सिरिज : हिजोको खेल हारेको नेपाल आज बङ्गलादेश ‘ए’ सँग भिड्दै
काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपाल आज (शनिबार) बङ्गलादेश ‘ए’ सँग भिड्दै छ । खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने बंगलादेश ए को कप्तानमा नुरुल हसन छन् । दुवै टोली आ–आफ्नो पहिलो खेलमा पराजित भएका थिए । यसअघि […] Read more