Nepal



SFJ threatens CM Mann; Khalistani graffiti found on Punjab MLA's house

Sikhs for Justice (SFJ) has threatened Punjab CM Bhagwant Mann with «political death» starting August 31, the anniversary of Beant Singh's assassination. SFJ chief Gurpatwant Singh Pannun had previously threatened Mann and the Punjab DGP.

नयाँ केन्द्रिय कार्यालयमा सर्यो महासंघ, गाउँ केन्द्रित अर्थतन्त्र विकासमा लाग्न आग्रह

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले अबका दिनमा देशको अर्थतन्त्र विकासका लागि गाउँकेन्
BizKhabar Online » BizKhabar Online

नयाँ केन्द्रिय कार्यालयमा सर्यो महासंघ, गाउँ केन्द्रित अर्थतन्त्र विकासमा लाग्न आग्रह

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले अबका दिनमा देशको अर्थतन्त्र विकासका लागि गाउँकेन्द्रित अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने बताएको छ । महासंघका अध्यक्ष भागिरथ सापकोटाले महासंघको केन्द्रिय कार्यालय उद्घाटनको अवसरमा बोल्दै देशको अर्थतन्त्र विकासका लागि गाउँकेन्द्रित र नेपालीपन झल्किने अर्थतन्त्रलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका हुन् । अहिले नेपाली अर्थतन्त्र वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रेमिट्यान्सबाट भित्रिएको […]

नाडा अटो शो सम्पन्न, एक लाख ६० हजारले गरे अवलोकन

काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भएको १७औँ संस्करणको ‘नाडा अटो शो’को एक लाख ६० हजारभन्दा बढी दर्
BizKhabar Online » BizKhabar Online

नाडा अटो शो सम्पन्न, एक लाख ६० हजारले गरे अवलोकन

काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भएको १७औँ संस्करणको ‘नाडा अटो शो’को एक लाख ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ ३ गते उद्घाटन गरेको उक्त प्रदर्शनीमा अटोमोबाइलसँग सम्बन्धित १३५ प्रदर्शनी कक्ष रहेका छन् । यस वर्षको प्रदर्शनीमा विगतका तुलनामा ३० नयाँ उत्पादनलाई समेटिएको आयोजक संस्था नाडाले जनाएको छ । […]

घरजग्गा कम्पनीलाई राष्ट्र बैंकको लचिलो नीति : यी शर्त पूरा गरे कर्जा पुनर्तालिकीकरणको अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसाय गर्ने कम्पनीहरुप्रति लचिलो नीति अवलम्बन गरेको
BizKhabar Online » BizKhabar Online

घरजग्गा कम्पनीलाई राष्ट्र बैंकको लचिलो नीति : यी शर्त पूरा गरे कर्जा पुनर्तालिकीकरणको अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसाय गर्ने कम्पनीहरुप्रति लचिलो नीति अवलम्बन गरेको छ । बैंकले जग्गा विकास तथा भवन निर्माणसँग सम्बन्धित फर्म वा कम्पनीलाई कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले (क), (ख) र (ग) वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०८१ संशोधन गर्दै यस्तो सुविधा […]

अब लघुवित्तले निष्क्रिय कर्जाको स्तरअनुसार लाभांश वितरण गर्न पाउने

काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाले दिने लाभांश निष्क्रिय कर्जाको स्तरअनुसार निर्धारण हुने
BizKhabar Online » BizKhabar Online

अब लघुवित्तले निष्क्रिय कर्जाको स्तरअनुसार लाभांश वितरण गर्न पाउने

काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाले दिने लाभांश निष्क्रिय कर्जाको स्तरअनुसार निर्धारण हुने भएको छ। नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम रहेका लघुवित्तले अधिकतम २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्नेछन्। त्यस्तै, ५ देखि १० प्रतिशतसम्म निष्क्रिय कर्जा हुने लघुवित्त वित्तीय संस्थाले २० प्रतिशतसम्म र १० देखि १५ प्रतिशतसम्म निष्क्रिय कर्जा भएका […]

शोधनान्तर स्थिति ६ खर्ब बचतमा, चालु खाता दोब्बरले वृद्धि

काठमाडौं । शोधनान्तर स्थिति करिब ६ खर्ब बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आ
BizKhabar Online » BizKhabar Online

शोधनान्तर स्थिति ६ खर्ब बचतमा, चालु खाता दोब्बरले वृद्धि

काठमाडौं । शोधनान्तर स्थिति करिब ६ खर्ब बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३ अर्ब ७७ करोडले […]

पौने २७ खर्ब पुग्यो विदेशी विनिमय संचिति, १८ महिनाको वस्तु आयात धान्ने

काठमाडौं । गएको असार मसान्तसम्म नेपालको कुल विदेशी विनिमय संचिति २६ खर्ब ७७ अर्ब माथि पुगेको छ । न
BizKhabar Online » BizKhabar Online

पौने २७ खर्ब पुग्यो विदेशी विनिमय संचिति, १८ महिनाको वस्तु आयात धान्ने

काठमाडौं । गएको असार मसान्तसम्म नेपालको कुल विदेशी विनिमय संचिति २६ खर्ब ७७ अर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको बार्षिक तथ्यांकलाई आधार मान्दा गत आवको अन्त्यसम्म नेपालको विदेशी विनिमय संचिति पौने २७ अर्ब माथि पुगेको हो । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी […]

सेवा आय लगातार घाटामा, एकै बर्ष २ खर्ब २३ अर्ब बाहिरियो

काठमाडौं । पछिल्लो समय नेपालको सेवा आय घाटा लगातार बढिरहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्
BizKhabar Online » BizKhabar Online

सेवा आय लगातार घाटामा, एकै बर्ष २ खर्ब २३ अर्ब बाहिरियो

काठमाडौं । पछिल्लो समय नेपालको सेवा आय घाटा लगातार बढिरहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा गत आव अर्था २०८१/८२ मा मात्रै नेपालले ९० अर्ब ९४ करोड रुपैयाँ सेवा आय घाटा व्यहोरेको छ । केन्द्रिय बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा खुद सेवा आय ९० अर्ब ९४ करोडले घाटामा रहेको […]

लगातार कमजोर हुँदै नेपाली रुपैयाँ, एक बर्षमै २.६६ प्रतिशतले अवमूल्यन

काठमाडौं । पछिल्लो समय नेपाली मुद्रा लगातार कमजोर बन्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार
BizKhabar Online » BizKhabar Online

लगातार कमजोर हुँदै नेपाली रुपैयाँ, एक बर्षमै २.६६ प्रतिशतले अवमूल्यन

काठमाडौं । पछिल्लो समय नेपाली मुद्रा लगातार कमजोर बन्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तग आर्थिक बर्ष २०८१/८२ को बार्षिक तथ्यांक अनुसार गत वर्ष मात्रै नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा २.६६ प्रतिशतले अवमूल्यन भएको छ । यो अवमूल्यन अघिल्लो वर्ष २०८१ असार मसान्तमा भएको १.६४ प्रतिशतको तुलनामा उल्लेखनीय रूपमा बढी हो […]

सबै सेयर बेच्नुहोस्, सेयर बजार दुर्घटनाग्रस्त हुँदैछ…, फिनफ्लुएन्सरले किन दिए यस्तो चेतावनी ?

काठमाडौं । के अर्को वर्ष अर्थात् २०२६ मा सेयर बजारमा ठूलो गिरावट आउनेछ ? फिनफ्लुएन्सर र विज्डम ह्य
BizKhabar Online » BizKhabar Online

सबै सेयर बेच्नुहोस्, सेयर बजार दुर्घटनाग्रस्त हुँदैछ…, फिनफ्लुएन्सरले किन दिए यस्तो चेतावनी ?

काठमाडौं । के अर्को वर्ष अर्थात् २०२६ मा सेयर बजारमा ठूलो गिरावट आउनेछ ? फिनफ्लुएन्सर र विज्डम ह्याचका संस्थापक अक्षत श्रीवास्तवले यस्तै केही संकेत दिएका छन् । उनले २०२६ मा सम्भावित ठूलो गिरावटको बारेमा बताएका छन् । वास्तवमा, केही मानिसहरूले २०२६ मा सेयर बजार क्र्यास हुन सक्ने बताएका छन् । अक्षत श्रीवास्तव भन्छन् कि यसको […]

सेयर धितो कर्जा प्रवाह एक वर्षमै साढे ५० अर्ब बढ्यो, कुन बैंकको कति ?

काठमाडौं । एक वर्षमा सेयर धितो कर्जा साढे ५० अर्ब रुपैयाँले बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक
BizKhabar Online » BizKhabar Online

सेयर धितो कर्जा प्रवाह एक वर्षमै साढे ५० अर्ब बढ्यो, कुन बैंकको कति ?

काठमाडौं । एक वर्षमा सेयर धितो कर्जा साढे ५० अर्ब रुपैयाँले बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको सेयर धितो कर्जा प्रवाह ५० अर्ब ६० करोड रुपैयाँले बढेर १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ पुगेको छ । २०८१ को असार मसान्तसम्म बैंकहरुले ९० अर्ब […]

मुग्लिन पोखरा सडक : छ अर्ब २१ करोड लागतको पूर्वी खण्डको म्याद चौथो पटक थपियो

काठमाडौं । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को चौथो पटक म्याद थप भएको छ । भौतिक पूर्वाधार तथा य
BizKhabar Online » BizKhabar Online

मुग्लिन पोखरा सडक : छ अर्ब २१ करोड लागतको पूर्वी खण्डको म्याद चौथो पटक थपियो

काठमाडौं । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को चौथो पटक म्याद थप भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वीखण्डअन्तर्गत तनहुँको जामुनेदेखि आँबुखैरेनीसम्मको चौथो पटक म्याद थप गरेको हो । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार आगामी असोज २५ गतेसम्म म्याद थप भएको छ । यो खण्डको तेस्रो […]

माबिलुङ इनर्जीको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनर
BizKhabar Online » BizKhabar Online

माबिलुङ इनर्जीको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले कम्पनीको आईपीओ आज बिहान बाँडफाँट गरेको हो । कम्पनीको आईपीओमा कुल २२ लाख ५ हजार ८७१ आवेदकबाट २ करोड ४५ लाख १२ हजार ५३० कित्ता सेयर खरिदका लागि आवेदन परेको क्यापिटलले जनाएको छ । जसमा २१ लाख ९७ हजार […]

भारतको माइन्डस् र कान्तिपुर डेन्टल कलेजबीच समझदारी, शैक्षिक सहकार्यसम्बन्धी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपालको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर र भारतको पण्डिचेरीस्थ
BizKhabar Online » BizKhabar Online

भारतको माइन्डस् र कान्तिपुर डेन्टल कलेजबीच समझदारी, शैक्षिक सहकार्यसम्बन्धी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपालको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर र भारतको पण्डिचेरीस्थित डेन्टल साइन्स इन्स्टिच्युट (माइन्डस्)बीच शैक्षिक सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा विद्यार्थी तथा संकाय आदानप्रदान, संयुक्त अनुसन्धान, सेमिनार र सम्मेलनको सह–आयोजनासहित ज्ञान र सीप आदानप्रदान हुने उल्लेख छ। दन्त उपचार क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग गर्दै दुवै संस्थाले गुणस्तरीय शिक्षा […]

बैंकिङ प्रणालीमा अधिक तरलता, आज ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ ८ गते बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। अधि
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीमा अधिक तरलता, आज ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ ८ गते बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले […]

सुनको मूल्य एकैदिन २३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको छ । नेपा
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य एकैदिन २३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला […]

साउनमा १ खर्ब ६७ अर्बको वैदेशिक व्यापार, देशलाई १ खर्ब १९ अर्बको घाटा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्या
BizKhabar Online » BizKhabar Online

साउनमा १ खर्ब ६७ अर्बको वैदेशिक व्यापार, देशलाई १ खर्ब १९ अर्बको घाटा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार गत महिना रु एक खर्ब ४३ अर्ब चार करोड बराबरको आयात र रु २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात भएको हो । यो अवधिमा देशलाई रु एक खर्ब […]

स्पेसएक्सद्वारा २४ वटा स्टारलिंक स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

काठमाडौं । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा स्टारलिंक स्याटेलाइटहरू क
BizKhabar Online » BizKhabar Online

स्पेसएक्सद्वारा २४ वटा स्टारलिंक स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

काठमाडौं । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा स्टारलिंक स्याटेलाइटहरू कक्षमा पठाएको छ । स्पेसएक्सका अनुसार, यी स्याटेलाइटहरू ‘फाल्कन–९’ रकेटमार्फत क्यालिफोर्नियाको भ्याण्डेनबर्ग स्पेस फोर्स बेसबाट बिहान १०ः०४ बजे (स्थानीय समय अनुसार) सफलतापूर्वक प्रक्षेपण गरिएको हो । ‘फाल्कन–९’ एक पुनःप्रयोग गर्न मिल्ने रकेट हो, जसलाई अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले कृत्रिम उपग्रह प्रक्षेपण, अन्तरिक्षयान […]

नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, वार्षिक प्रगति शतप्रतिशत

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर तथा
BizKhabar Online » BizKhabar Online

नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, वार्षिक प्रगति शतप्रतिशत

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर तथा अन्य पूर्वाधार आयोजनामा आर्थिक वर्ष २०८१र८२ मा लक्ष्यअनुसारको प्रगति हासिल भएको छ । सेनाको व्यवस्थापनमा रणनीतिक महत्वका कोशी करिडोर, कर्णाली करिडोर, महाकाली करिडोर, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनामा वार्षिक लक्ष्यअनुसार शतप्रतिशत प्रगति हासिल भएको रक्षा मन्त्रालयले जनाएको छ । यस्तै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, राष्ट्रिय चुरे–तराईरमधेस […]

शैक्षिक ऋण : युवाहरू जागिर पाउनुभन्दा पहिले नै ऋणको बोझले थिचिदै, किन बढ्दैछ समस्या ?

काठमाडौं । महँगा कलेजहरूमा पुग्नको लागि शैक्षिक ऋण सर्टकट जस्तो देखिन्छ । पढाइ पूरा गरेपछि डिग्र
BizKhabar Online » BizKhabar Online

शैक्षिक ऋण : युवाहरू जागिर पाउनुभन्दा पहिले नै ऋणको बोझले थिचिदै, किन बढ्दैछ समस्या ?

काठमाडौं । महँगा कलेजहरूमा पुग्नको लागि शैक्षिक ऋण सर्टकट जस्तो देखिन्छ । पढाइ पूरा गरेपछि डिग्री त मिल्छ तर जागिर कहिले मिल्छ र त्यो तलबबाट ऋण तिर्न सकिन्छ कि सकिँदैन, यो प्रश्न युवाहरूका लागि ठूलो प्रश्न बन्छ । इशिका तीन वर्षपछि भारत फर्किएकी छिन् । उनलाई आशा छ कि उनका बुबाले आगामी केही महिनामा उनको […]

चीनमा परीक्षण भयो विश्वको सबैभन्दा अग्लो पुल (फोटोफिचर)

काठमाडौं । चिनियाँ इन्जिनियरहरूले दक्षिणपश्चिमी चीनको गुइझोउ प्रान्तको हुआजियाङ ग्रान्ड क्यान
BizKhabar Online » BizKhabar Online

चीनमा परीक्षण भयो विश्वको सबैभन्दा अग्लो पुल (फोटोफिचर)

काठमाडौं । चिनियाँ इन्जिनियरहरूले दक्षिणपश्चिमी चीनको गुइझोउ प्रान्तको हुआजियाङ ग्रान्ड क्यान्यन ब्रिजमा लोड परीक्षण सुरु गरेका छन् । जुन विश्वको सबैभन्दा अग्लो पुल बन्न तयार छ, सो झोलुङ्गे पुलको डेकबाट नदीको सतहसम्म ६२५ मिटरको ठाडो उचाइमा छ। १४२० मिटरको स्प्यान भएको २८९० मिटर अग्लो यो पुल पहाडी क्षेत्रमा निर्माण हुने विश्वको सबैभन्दा ठूलो स्प्यान पुल […]

अकबरे खुर्सानीमा रोगको उच्च जोखिम, किसान समस्यामा

काठमाडौं । अकबरे खुर्सानीमा रोगको जोखिम बढेसँगै यहाँका किसान समस्यामा परेका छन् । फलमा डढुवा लाग
BizKhabar Online » BizKhabar Online

अकबरे खुर्सानीमा रोगको उच्च जोखिम, किसान समस्यामा

काठमाडौं । अकबरे खुर्सानीमा रोगको जोखिम बढेसँगै यहाँका किसान समस्यामा परेका छन् । फलमा डढुवा लाग्ने, किरा लाग्ने, बोटमै सुक्ने, फल झर्नेलगायतका रोग देखिँदा किसानको श्रम र लगानी जोखिममा परेको हो । लटरम्म फल लागेका बोटमा रोग देखिएपछि धेरै किसान खुर्सानी उखालेर फाल्न बाध्य भएका छन् । करिब दुई रोपनीमा लगाएको खुर्सानी रोगले नष्ट गरेपछि […]

नेपाल बैंकका कर्मचारी तथा ग्राहकले न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेड र मोरङ जिल्लाको विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसिया
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकका कर्मचारी तथा ग्राहकले न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेड र मोरङ जिल्लाको विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिबीच अस्पतालले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकलाई अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरुको बिल रकममा ५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुट हुने […]

राष्ट्रिय वाणिज्य बैंकले नेपाल टेलिकमका सेवानिवृत्त कर्मचारीका लागि पेन्सन खाता सञ्चालन गर्ने, सम्झौतामा हस्ताक्षर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच निवृ
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय वाणिज्य बैंकले नेपाल टेलिकमका सेवानिवृत्त कर्मचारीका लागि पेन्सन खाता सञ्चालन गर्ने, सम्झौतामा हस्ताक्षर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच निवृत्तिभरण खाता, तलबी बचत खाता तथा पेसाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल टेलिकमको प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक सविना मास्के प्रधान र राष्ट्रिय वाणिज्य […]

अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो, हेटौँडा–काठमाडौं जोड्ने दुवै सडक अवरुद्ध

काठमाडौँ । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड खुलेको छ । आज बिहान साढे ६ बजेति
BizKhabar Online » BizKhabar Online

अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो, हेटौँडा–काठमाडौं जोड्ने दुवै सडक अवरुद्ध

काठमाडौँ । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड खुलेको छ । आज बिहान साढे ६ बजेतिर इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुईतर्फी नै अवरुद्ध थियो । झण्डै डेढ घण्टा अवरुद्ध सडक इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोलीसहितको पहलमा दुईतर्फी नै खुलेको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिएका छन् । रोकिएका […]

आज मनसुन गतिविधि बढ्ने, यी प्रदेशहरूमा पर्नेछ भारी वर्षा

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाड
BizKhabar Online » BizKhabar Online

आज मनसुन गतिविधि बढ्ने, यी प्रदेशहरूमा पर्नेछ भारी वर्षा

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराइको […]

क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ ४४ पैसा, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र ब
BizKhabar Online » BizKhabar Online

क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ ४४ पैसा, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ […]

नेपालमा भित्रिँदै भिभो भि ६० : पोर्ट्रेट फोटोग्राफीमा नयाँ क्रान्ति

काठमाडौं । विश्वस्तरीय स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो प्रतिष्ठित भि सिरिज अन्तर्गत नयाँ फ्ल्य
BizKhabar Online » BizKhabar Online

नेपालमा भित्रिँदै भिभो भि ६० : पोर्ट्रेट फोटोग्राफीमा नयाँ क्रान्ति

काठमाडौं । विश्वस्तरीय स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो प्रतिष्ठित भि सिरिज अन्तर्गत नयाँ फ्ल्यागशिप भिभो भि६० नेपालमा ल्याउने तयारी गरेको छ। आधिकारिक विवरण सार्वजनिक नभए पनि प्रारम्भिक सूचनाअनुसार यस मोडेललाई जाइस् सँगको सहकार्यमा तयार गरिएको हुनसक्ने अनुमान छ। जाइस् प्रविधियुक्त टेलिफोटो पोट्र्रेट फिचरसहित आउने भनिएको भि६० ले विभिन्न फोकल लेन्थमार्फत प्रयोगकर्ताको भावनालाई अझ कलात्मक ढंगमा अभिव्यक्त […]

पर्यटन सहकार्यका लागि नेपाल र भूटानका दुई संस्थाबीच सम्झौता

काठमाडौं । पर्यटन सहकार्यलाई सुदृढ पार्ने उद्देश्यका साथ नेपाल र भूटानबीच सम्झौता भएको छ । नेपाल
BizKhabar Online » BizKhabar Online

पर्यटन सहकार्यका लागि नेपाल र भूटानका दुई संस्थाबीच सम्झौता

काठमाडौं । पर्यटन सहकार्यलाई सुदृढ पार्ने उद्देश्यका साथ नेपाल र भूटानबीच सम्झौता भएको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) र एसोसिएसन अफ भूटानिज टुर अपरेटर्स (एब्टो) बीच दुई देशको पर्यटन सहकार्यलाई सुदृढ पार्ने उद्देश्यका साथ सम्झौता भएको हो । सम्झौतापत्रमा नाट्टाका अध्यक्ष कुमारमणि थपलिया र एब्टोका अध्यक्ष किन्ले ग्याल्त्सेनले हस्ताक्षर गरेका […]

भारतमा अनलाइन जुवा प्रतिबन्ध, संसदबाट ऐतिहासिक कानुन पारित

काठमाडौं । भारतको संसदले व्यापक असर पार्नेगरी अनलाइन जुवालाई पूर्णरूपमा प्रतिबन्ध गर्ने कानुन प
BizKhabar Online » BizKhabar Online

भारतमा अनलाइन जुवा प्रतिबन्ध, संसदबाट ऐतिहासिक कानुन पारित

काठमाडौं । भारतको संसदले व्यापक असर पार्नेगरी अनलाइन जुवालाई पूर्णरूपमा प्रतिबन्ध गर्ने कानुन पारित गरेको छ । यो निर्णय सरकारले सार्वजनिक गरेका तथ्याङ्कपछि आएको हो, जसअनुसार देशभर करिब ४५ करोड मानिसले अनलाइन जुवा खेलेर प्रत्येक वर्ष कूल २.३ अर्ब अमेरिकी डलर गुमाउँदै आएका छन् । नयाँ कानुनले तास , पोकर खेलजस्ता अनलाइन प्लेटफर्महरू प्रतिबन्धित गरेको […]

वैकल्पिक विकास विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ सङ्घीय संसद्को प्रतिनिधिसभाबाट सर्वसम्मति
BizKhabar Online » BizKhabar Online

वैकल्पिक विकास विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ सङ्घीय संसद्को प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयकले नेपालमा ठूला भौतिक पूर्वाधार विकासका लागि अर्को ढोका खोल्ने बताए । अर्थमन्त्री पौडेलले विधेयकले नेपालको विकासको आवश्यकतालाई सम्बोधन गर्ने भएकाले विधेयक छिटो पारित […]

सशस्त्र प्रहरीमा जागिरको अवसर, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । सशस्त्र प्रहरी जवान तथा सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदका लागि आवेदन खुला गरिए
BizKhabar Online » BizKhabar Online

सशस्त्र प्रहरीमा जागिरको अवसर, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । सशस्त्र प्रहरी जवान तथा सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदका लागि आवेदन खुला गरिएको हो। प्रधान कार्यालय, मानवस्रोत विभागले आज एक महिनाको आवेदन अवधि तोक्दै भर्ना प्रक्रिया अघि बढाएको हो। यसअन्तर्गत जवानमा ७८६ जना, भान्छेमा १६ जना, कूचिकारमा १० जना, सूचिकारमा १३ जना, केशकर्तकमा १० जना र चर्मकर्मीमा १ जना गरी विभिन्न पदका […]

आफ्नो एआई मोडललाई तिव्रत्तर विकास गर्दै मेटा, गुगलसँग १० अर्ब डलरको क्लाउड सम्झौता

काठमाडौं । फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटा प्लाटफर्म्स इंकले क्लाउड कम्प्युटिङ सेवाका ल
BizKhabar Online » BizKhabar Online

आफ्नो एआई मोडललाई तिव्रत्तर विकास गर्दै मेटा, गुगलसँग १० अर्ब डलरको क्लाउड सम्झौता

काठमाडौं । फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटा प्लाटफर्म्स इंकले क्लाउड कम्प्युटिङ सेवाका लागि अल्फाबेटको गुगलसँग कम्तीमा १० अर्ब डलर बराबरको सम्झौता गरेको छ। छ वर्षमा न्यूनतम १० अर्ब डलर तिर्ने गरी गरिएको उक्त सम्झौताअनुसार मेटाले गुगल क्लाउडका सर्भर र स्टोरेज प्रयोग गर्नेछ। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा अग्रस्थान लिन प्रतिस्पर्धा गरिरहेको मेटाले छिटोभन्दा छिटो आवश्यक […]

सानिमा बैंक चिनियाँ बैंकको एजेन्ट नियुक्त, दुई जलविद्युत आयोजनाका लागि ठुलो रकम ल्याईँदै

काठमाडौं । चिनियाँ एक्सपोर्ट एण्ड इम्पोर्ट बैंकले सानिमा बैंक लिमिटेडलाई मनाङ मस्र्याङ्दी हाइड
BizKhabar Online » BizKhabar Online

सानिमा बैंक चिनियाँ बैंकको एजेन्ट नियुक्त, दुई जलविद्युत आयोजनाका लागि ठुलो रकम ल्याईँदै

काठमाडौं । चिनियाँ एक्सपोर्ट एण्ड इम्पोर्ट बैंकले सानिमा बैंक लिमिटेडलाई मनाङ मस्र्याङ्दी हाइड्रोपावर (१३५ मेगावाट) र लाङटाङ भोटेकोशी हाइड्रोपावर (१२० मेगावाट) लगायत दुई जलविद्युत् आयोजनाका लागि वित्तीय सहजीकरण तथा मध्यस्थकर्ताको रुपमा नेपालका लागि एजेन्ट बैंक नियुक्त गरेको छ । चिनको सिचुवान शाखामा आयोजित विशेष कार्यक्रममा सानिमा बैंक र चिनियाँ बैंकबीच सम्झौतामा हस्ताक्षर भएको हो । […]

एक महिनामै ६८ हजारले लिए श्रम स्वीकृति, दुबई जाने सबैभन्दा धेरै

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन)मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति ल
BizKhabar Online » BizKhabar Online

एक महिनामै ६८ हजारले लिए श्रम स्वीकृति, दुबई जाने सबैभन्दा धेरै

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन)मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ६८ हजार नाघेको छ। वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा ९ हजार १ सय ६२ महिला र ५८ हजार ९४८ पुरुष गरी कुल ६८ हजार १ सय १० जनाले रोजगारीका लागि स्वीकृति प्राप्त गरेका छन्। विभागले दिएको तथ्यांकअनुसार […]

गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान, सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जना
BizKhabar Online » BizKhabar Online

गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान, सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भेगका केही स्थानमा र तराईका केही भागमा मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेग तथा लुम्बिनी प्रदेशका तराई […]

Get more results via ClueGoal