के पुटिनलाई भेटेपछि ट्रम्पले ‘रुसी तेल’ मा नरमपन देखाएका हुन् ?
newsare.net
काठमाडौं । अलास्काबाट फर्किएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस वा उसँग व्यापार गर्ने देके पुटिनलाई भेटेपछि ट्रम्पले ‘रुसी तेल’ मा नरमपन देखाएका हुन् ?
काठमाडौं । अलास्काबाट फर्किएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस वा उसँग व्यापार गर्ने देशहरूमाथि नयाँ आर्थिक प्रतिबन्ध लगाउन अस्वीकार गरेका छन् । फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भने, ‘आज जे भयो त्यसका कारण, मलाई लाग्छ कि मैले यसको बारेमा सोच्नु पर्दैन । मलाई दुई वा तीन हप्तामा यसको बारेमा सोच्नुपर्ने हुन सक्छ, तर हामीले अहिले […] Read more