पुनः घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो
newsare.net
काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनपुनः घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो
काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घट्दै २३ सय […] Read more