चाँदी आयातका लागि सटही सीमा बढ्यो, अब ५ लाख डलरसम्मको सटही सुविधा
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि आवश्यक सटही सुविधा सहजी गरिदिएको छ । केन्द्रियचाँदी आयातका लागि सटही सीमा बढ्यो, अब ५ लाख डलरसम्मको सटही सुविधा
काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि आवश्यक सटही सुविधा सहजी गरिदिएको छ । केन्द्रिय बैंकले आईतबार एकिकृत परिपत्र जारी गर्दै अब चाँदी आयातका लागि ५ लाख अमेरिकी डलरसम्मको सटही सुविधा पाइने व्यवस्था गरेको हो । यसअघि सुनचाँदी व्यवसायीहरुले गरगहना र महंगा भाँडाकुँडा निर्माणका लागि प्रतिपटक ३ लाख अमेरिकी डलरबराबरको मात्रै सटही सुविधा पाउँदै […] Read more