बैंकको ब्याजदर घटने क्रम जारी : आजदेखि नयाँ ब्याजदर लागू, कुन बैंकले कति दिन्छन् ?
newsare.net
काठमाडौं । वाणिज्य बैंकहरुले आजदेखि नयाँ ब्याजदर लागू गरेका छन् । केही समययता निरन्तर घटिरहेको बबैंकको ब्याजदर घटने क्रम जारी : आजदेखि नयाँ ब्याजदर लागू, कुन बैंकले कति दिन्छन् ?
काठमाडौं । वाणिज्य बैंकहरुले आजदेखि नयाँ ब्याजदर लागू गरेका छन् । केही समययता निरन्तर घटिरहेको बैंकको ब्याज अघिल्ला महिनाहरुजस्तै घटेको छ । सो अनुसार भदौ महिनाका लागि वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको औसत ब्याजदर घटेको छ । साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत मुद्दतिको औसतमा बैंकहरुको ब्याजदर ०.१८ प्रतिशत बिन्दुले घटेको हो । भदौ महिनाको लागि वाणिज्य […] Read more