गत बर्ष विद्युत प्राधिकरणको आम्दानी एक खर्ब ३८ अर्ब, खर्च एक खर्ब २९ अर्ब
newsare.net
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा कुल एक खर्ब ३८ अर्ब ८७ करोड आम्दानी गरगत बर्ष विद्युत प्राधिकरणको आम्दानी एक खर्ब ३८ अर्ब, खर्च एक खर्ब २९ अर्ब
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा कुल एक खर्ब ३८ अर्ब ८७ करोड आम्दानी गरेको छ । यस बीचमा प्राधिकरणको सञ्चालन खर्च, ब्याजलगायतका सम्पूर्ण खर्च भने १ खर्ब २९ अर्ब ८१ करोड पुगेको हो । नेपाल विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्य सम्पादन समिक्षामा अर्थिक वर्ष २०८१/८२ […] Read more