छानविन समितिको निष्कर्ष : प्राधिकरणको अध्यक्ष हुन शरद ओझाको अनुभव अपर्याप्त
newsare.net
काठमाडौं । बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त हुन लागेका शरद ओझाको अनुभव पर्याप्त नभएको निष्कर्छानविन समितिको निष्कर्ष : प्राधिकरणको अध्यक्ष हुन शरद ओझाको अनुभव अपर्याप्त
काठमाडौं । बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त हुन लागेका शरद ओझाको अनुभव पर्याप्त नभएको निष्कर्ष छानविन समितिले सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्ले गठन गरेको उच्च स्तरीय छानविन समितिले ओझाको अनुभव नपुगेको प्रतिवेदन सरकारलाई बुझाएको छ। गत ३० असारमा मन्त्रिपरिषद्को निर्णयअनुसार उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो। समितिमा पूर्वसहसचिव जीवन प्रकाश सिटौला र […] Read more