लेखा समितिको निष्कर्ष : कम्पनी घाटामा गएर बन्द हुन लागेपछि आईपीओ ल्याउने क्रम बढ्यो, अर्थतन्त्र समस्यामा
newsare.net
काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले कम्पनीहरु घाटामा गएर चल्न नसक्ने अवस्थामा पुगेपछि मात्लेखा समितिको निष्कर्ष : कम्पनी घाटामा गएर बन्द हुन लागेपछि आईपीओ ल्याउने क्रम बढ्यो, अर्थतन्त्र समस्यामा
काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले कम्पनीहरु घाटामा गएर चल्न नसक्ने अवस्थामा पुगेपछि मात्रै आईपीओ ल्याउने क्रम बढेको तथ्य सार्वजनिक गरेको छ । सरकारले लामो समयदेखि रियल सेक्टरका कम्पनीलाई आईपीओ ल्याउन प्रोत्साहनसहितको बाध्यकारी व्यवस्था गरेपनि कम्पनीहरु नाफामा रहुन्जेल आईपीओ जारी नगरेको तर घाटामा गएर बन्द हुने अवस्थामा पुग्न लागेपछि त्यसको ऋणभार जनतालाई बोकाउन आईपीओ ल्याउने […] Read more