Nepal



SDRF man Gets adoption Calls for 13-month-old girl saved from Kishtwar rubble, but child reunited with family

Shahnawaz, an SDRF member, became a hero after rescuing a 13-month-old girl from debris in Kishtwar. A cloudburst caused flash floods, resulting in deaths and injuries. Shahnawaz's photo went viral. He also revived another girl. Despite the dangers, his famil

फाइनान्स कम्पनीको वित्तीय अवस्था सुध्रिदो, समग्रमा ८६ करोड नाफा कमाउँदा कुनको अवस्था कस्तो ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा फाइनान्स कम्पनीहरुमा सुधारको संकेत देखिए
BizKhabar Online » BizKhabar Online

फाइनान्स कम्पनीको वित्तीय अवस्था सुध्रिदो, समग्रमा ८६ करोड नाफा कमाउँदा कुनको अवस्था कस्तो ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा फाइनान्स कम्पनीहरुमा सुधारको संकेत देखिएको छ । यस अवधिमा नेप्सेमा सूचीकृत १५ फाइनान्स कम्पनीहरुले समग्रमा ८६ करोड ४४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्षको यसै अवधिमा समग्रमा फाइनान्स कम्पनीहरुले ९ करोड ३४ लाख ३२ हजार रुपैयाँ घाटा व्यहोरेका थिए । यस अवधिमा […]

सुनको मूल्यमा प्रतितोला ८ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्य
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा प्रतितोला ८ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्दै […]

सर्वोत्तम सिमेन्टको नाफामा ५७२% को उछाल, कमायो १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वित्तिय विवरण सार्वजनिक गरेको छ
BizKhabar Online » BizKhabar Online

सर्वोत्तम सिमेन्टको नाफामा ५७२% को उछाल, कमायो १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वित्तिय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७२.५१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १४ करोड ९३ लाख […]

टप एन्ड टी-२० सिरिजमा नेपालको लगातार तेस्रो हार, चौथो खेल मंगलबार

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज क्रिकेट प्रतियोगितामा नेपाली टोलीले लगातार ते
BizKhabar Online » BizKhabar Online

टप एन्ड टी-२० सिरिजमा नेपालको लगातार तेस्रो हार, चौथो खेल मंगलबार

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज क्रिकेट प्रतियोगितामा नेपाली टोलीले लगातार तेस्रो हार व्यहोरेको छ । नेपाली टोली सोमबार सम्पन्न आफ्नो तेस्रो खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भयो । टस जितेर पहिले ब्याटिङको निर्णय लिएको मेलबर्न स्टार्स एकेडेमीले निर्धारित ओभरमा सात विकेट गुमाएर १७५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको […]

चालु आर्थिक वर्षको बजेट वाच : निजी क्षेत्रका लागि ७४ बुँदा पहिचान

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रभावकारी कार्यान्वय
BizKhabar Online » BizKhabar Online

चालु आर्थिक वर्षको बजेट वाच : निजी क्षेत्रका लागि ७४ बुँदा पहिचान

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रभावकारी कार्यान्वयनका लागि निजी क्षेत्रसँग सम्बन्धित ७४ बुँदा पहिचान गरेको छ। ‘सीएनआई बजेट वाच’ पहल अन्तर्गत ती बुँदालाई सात क्षेत्रगत भागमा वर्गीकरण गरी छुट्टाछुट्टै संवादमार्फत कार्यान्वयनमा जोड दिइने परिसंघले जनाएको छ। सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा, विगतमा बजेटमा निजी […]

पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नति

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएक
BizKhabar Online » BizKhabar Online

पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नति

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएको छ।रघुगङ्गामा निर्माणाधीन र निर्माणको अन्तिम चरणमा रहेका पाँच जलविद्युत् आयोजनाको लगानीमा सडक स्तरोन्नति थालिएको हो । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक कालोपत्र र मौवाफाँटदेखि झिँ, पाखापानी, दग्नाम, चिमखोला र कुइनेमङ्गले जोड्ने सडकको अप्ठ्यारो ठाउँमा ढलान गर्न थालिएको जानकारी दिए । […]

जस्मिन पेन्ट्सले ल्यायो चाडपर्व लक्षित ग्राहक उपहार योजना, बम्परमा जापान घुम्न पाउने अवसर

काठमाडौं । जस्मिन पेन्ट्सले “चाड पर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग” ग्राहक उपहार योजना
BizKhabar Online » BizKhabar Online

जस्मिन पेन्ट्सले ल्यायो चाडपर्व लक्षित ग्राहक उपहार योजना, बम्परमा जापान घुम्न पाउने अवसर

काठमाडौं । जस्मिन पेन्ट्सले “चाड पर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग” ग्राहक उपहार योजना–२०८२ सञ्चालनमा ल्याएको छ । पेन्ट्सले आउँदै गरेका चाडपर्वहरूमा थप उमंग र खुशी प्रदान गर्ने उद्देश्यका साथ यहि भदौ १ गते देखी आगामी कार्तिक ३० गते सम्मका लागि ग्राहक लक्षित उक्त योजना लागु गरेको हो । यस योजनामा सहभागी हुन ग्राहकहरूले नजिकैको […]

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा संरक्षकको मृत्यु भएपछि बीमांक रकम हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकमा सुरक्षित बाल बचत खाता खोलेको बालिकाका संरक्षकको मृत्यु भ
BizKhabar Online » BizKhabar Online

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा संरक्षकको मृत्यु भएपछि बीमांक रकम हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकमा सुरक्षित बाल बचत खाता खोलेको बालिकाका संरक्षकको मृत्यु भएपछि परिवारलाई बीमांक रकम हस्तान्तरण गरिएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको पोखरास्थित तालचोक शाखामा खाता खोलेको सृष्टि त्रिपाठीका दाजु (खाता खोल्दा उनले संरक्षक राखेका व्यक्ति) सागर त्रिपाठीको दुर्घटनामा परी मृत्यु भएपछि बीमा बापतको रकम उपलब्ध गराइएको हो । सांग्रिला डेभलपमेन्ट बैंकको तालचोक […]

डिशहोमका ग्राहकलाई द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनमा विशेष छुट, साझेदारीको घोषणा

काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै चर्चित फास्ट–फूड चेन, ‘द बर्गर
BizKhabar Online » BizKhabar Online

डिशहोमका ग्राहकलाई द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनमा विशेष छुट, साझेदारीको घोषणा

काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै चर्चित फास्ट–फूड चेन, ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ सँग साझेदारी गरेको घोषणा गरेको छ। यस साझेदारीसँगै, सक्रिय डिशहोम ग्राहकहरूले अब देशभरका १५८ वटै आउटलेटहरूमा फूड एण्ड बेभरेजमा १० प्रतिशत छुट पाउनेछन्। द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन आफ्नो स्वादिलो बर्गर, क्रन्ची फ्राइड चिकेन […]

लेखा समितिको निष्कर्ष : कम्पनी घाटामा गएर बन्द हुन लागेपछि आईपीओ ल्याउने क्रम बढ्यो, अर्थतन्त्र समस्यामा

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले कम्पनीहरु घाटामा गएर चल्न नसक्ने अवस्थामा पुगेपछि मात्
BizKhabar Online » BizKhabar Online

लेखा समितिको निष्कर्ष : कम्पनी घाटामा गएर बन्द हुन लागेपछि आईपीओ ल्याउने क्रम बढ्यो, अर्थतन्त्र समस्यामा

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले कम्पनीहरु घाटामा गएर चल्न नसक्ने अवस्थामा पुगेपछि मात्रै आईपीओ ल्याउने क्रम बढेको तथ्य सार्वजनिक गरेको छ । सरकारले लामो समयदेखि रियल सेक्टरका कम्पनीलाई आईपीओ ल्याउन प्रोत्साहनसहितको बाध्यकारी व्यवस्था गरेपनि कम्पनीहरु नाफामा रहुन्जेल आईपीओ जारी नगरेको तर घाटामा गएर बन्द हुने अवस्थामा पुग्न लागेपछि त्यसको ऋणभार जनतालाई बोकाउन आईपीओ ल्याउने […]

औचित्य नभएका संस्था खारेज गर्नुपर्ने, समायोजन र हस्तान्तरणबारे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको उच्चस्तरीय शासकीय सुधार आयोगको दो
BizKhabar Online » BizKhabar Online

औचित्य नभएका संस्था खारेज गर्नुपर्ने, समायोजन र हस्तान्तरणबारे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकमा औचित्य नभएका संस्था खारेज, गाभ्ने वा प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्ने सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयमा भएको बैठकले यसअघिका विभिन्न आयोग एवं कार्यदलले दिएका सुझाव प्रतिवेदनका आधारमा खारेज गर्ने, गाभ्ने र हस्तान्तरणका लागि सिफारिस भएका […]

यसपाली दशैं तिहारमा गाडीभाडा बढ्दैन : यातायात मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस वर्षको दशैँ–तिहारमा सार्वज
BizKhabar Online » BizKhabar Online

यसपाली दशैं तिहारमा गाडीभाडा बढ्दैन : यातायात मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस वर्षको दशैँ–तिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले यात्रुहरूलाई चाडपर्वको समयमा अतिरिक्त आर्थिक भार नपरोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको जानकारी दिएका हुन् । मन्त्री दाहालका अनुसार, इन्धन मूल्यअनुसार भाडा बढाउने वा घटाउने व्यवस्था भए पनि […]

छानविन समितिको निष्कर्ष : प्राधिकरणको अध्यक्ष हुन शरद ओझाको अनुभव अपर्याप्त

काठमाडौं । बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त हुन लागेका शरद ओझाको अनुभव पर्याप्त नभएको निष्कर्
BizKhabar Online » BizKhabar Online

छानविन समितिको निष्कर्ष : प्राधिकरणको अध्यक्ष हुन शरद ओझाको अनुभव अपर्याप्त

काठमाडौं । बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त हुन लागेका शरद ओझाको अनुभव पर्याप्त नभएको निष्कर्ष छानविन समितिले सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्ले गठन गरेको उच्च स्तरीय छानविन समितिले ओझाको अनुभव नपुगेको प्रतिवेदन सरकारलाई बुझाएको छ। गत ३० असारमा मन्त्रिपरिषद्को निर्णयअनुसार उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो। समितिमा पूर्वसहसचिव जीवन प्रकाश सिटौला र […]

आईभीएफ सेवा नियमन गर्न स्वास्थ्य मन्त्रालयले ल्यायो कडा मापदण्ड, यस्ता छन् प्रावधान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान उपचार (आईभीएफ) सेवालाई व्यवस्थित बनाउन
BizKhabar Online » BizKhabar Online

आईभीएफ सेवा नियमन गर्न स्वास्थ्य मन्त्रालयले ल्यायो कडा मापदण्ड, यस्ता छन् प्रावधान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान उपचार (आईभीएफ) सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२ स्वीकृत गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उक्त मापदण्ड स्वीकृत गरेका हुन्। मन्त्री पौडेलको अग्रसरतामा मन्त्रालयले सम्बन्धित् क्षेत्रका सरोकारवाला विज्ञहरूसँगको गहन छलफलपछि यो मापदण्ड तयार पारेको हो। […]

गत बर्ष विद्युत प्राधिकरणको आम्दानी एक खर्ब ३८ अर्ब, खर्च एक खर्ब २९ अर्ब

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा कुल एक खर्ब ३८ अर्ब ८७ करोड आम्दानी गर
BizKhabar Online » BizKhabar Online

गत बर्ष विद्युत प्राधिकरणको आम्दानी एक खर्ब ३८ अर्ब, खर्च एक खर्ब २९ अर्ब

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा कुल एक खर्ब ३८ अर्ब ८७ करोड आम्दानी गरेको छ । यस बीचमा प्राधिकरणको सञ्चालन खर्च, ब्याजलगायतका सम्पूर्ण खर्च भने १ खर्ब २९ अर्ब ८१ करोड पुगेको हो । नेपाल विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्य सम्पादन समिक्षामा अर्थिक वर्ष २०८१/८२ […]

इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झन्डोत्तोलन

काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा आइतबार काठमाडौँमा झन्डोत्तोल
BizKhabar Online » BizKhabar Online

इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झन्डोत्तोलन

काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा आइतबार काठमाडौँमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ। नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर पानी पोखरीमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न भएको हो। इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले नेपाल तथा गणतन्त्र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध […]

नाफा आधाले घट्दा ब्याज आम्दानी र आइएसपीलाई टेलिकमको दोष, सेवा विस्तारमा मौन

काठमाडौं । गत आर्थिक बर्ष २०८१/८२ मा नेपाल टेलिकमको नाफा आधाभन्दा बढीले घटेको छ । टेलिकमले प्रकाश
BizKhabar Online » BizKhabar Online

नाफा आधाले घट्दा ब्याज आम्दानी र आइएसपीलाई टेलिकमको दोष, सेवा विस्तारमा मौन

काठमाडौं । गत आर्थिक बर्ष २०८१/८२ मा नेपाल टेलिकमको नाफा आधाभन्दा बढीले घटेको छ । टेलिकमले प्रकाशित गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आव २०८०/८१ को तुलनामा गत आवमा कम्पनीको खुद नाफा ३ अर्ब ५६ करोड ७३ लाख रुपैयाँले घटेको हो । यो अघिल्लो आर्थिक बर्षको तुलनामा ५७.२१ प्रतिशतले कम हो । अघिल्लो […]

बैंकको ब्याजदर घटने क्रम जारी : आजदेखि नयाँ ब्याजदर लागू, कुन बैंकले कति दिन्छन् ?

काठमाडौं । वाणिज्य बैंकहरुले आजदेखि नयाँ ब्याजदर लागू गरेका छन् । केही समययता निरन्तर घटिरहेको ब
BizKhabar Online » BizKhabar Online

बैंकको ब्याजदर घटने क्रम जारी : आजदेखि नयाँ ब्याजदर लागू, कुन बैंकले कति दिन्छन् ?

काठमाडौं । वाणिज्य बैंकहरुले आजदेखि नयाँ ब्याजदर लागू गरेका छन् । केही समययता निरन्तर घटिरहेको बैंकको ब्याज अघिल्ला महिनाहरुजस्तै घटेको छ । सो अनुसार भदौ महिनाका लागि वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको औसत ब्याजदर घटेको छ । साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत मुद्दतिको औसतमा बैंकहरुको ब्याजदर ०.१८ प्रतिशत बिन्दुले घटेको हो । भदौ महिनाको लागि वाणिज्य […]

आठौँ वार्षिकोत्सवमा आईएमई लाइफ इन्स्योरेन्सको वृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको आठौँ बार्षिकउत्सवको शुभअवसरमा वृहत रक्तदान कार्यक्रम आयो
BizKhabar Online » BizKhabar Online

आठौँ वार्षिकोत्सवमा आईएमई लाइफ इन्स्योरेन्सको वृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको आठौँ बार्षिकउत्सवको शुभअवसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रम नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । काठमाडौंको लैनचौरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । ुरगतदान, जीवनदानु भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्य, ग्राहक, अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी सयौं व्यक्तिले […]

चाँदी आयातका लागि सटही सीमा बढ्यो, अब ५ लाख डलरसम्मको सटही सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि आवश्यक सटही सुविधा सहजी गरिदिएको छ । केन्द्रिय
BizKhabar Online » BizKhabar Online

चाँदी आयातका लागि सटही सीमा बढ्यो, अब ५ लाख डलरसम्मको सटही सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि आवश्यक सटही सुविधा सहजी गरिदिएको छ । केन्द्रिय बैंकले आईतबार एकिकृत परिपत्र जारी गर्दै अब चाँदी आयातका लागि ५ लाख अमेरिकी डलरसम्मको सटही सुविधा पाइने व्यवस्था गरेको हो । यसअघि सुनचाँदी व्यवसायीहरुले गरगहना र महंगा भाँडाकुँडा निर्माणका लागि प्रतिपटक ३ लाख अमेरिकी डलरबराबरको मात्रै सटही सुविधा पाउँदै […]

पुनः घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अन
BizKhabar Online » BizKhabar Online

पुनः घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घट्दै २३ सय […]

के पुटिनलाई भेटेपछि ट्रम्पले ‘रुसी तेल’ मा नरमपन देखाएका हुन् ?

काठमाडौं । अलास्काबाट फर्किएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस वा उसँग व्यापार गर्ने दे
BizKhabar Online » BizKhabar Online

के पुटिनलाई भेटेपछि ट्रम्पले ‘रुसी तेल’ मा नरमपन देखाएका हुन् ?

काठमाडौं । अलास्काबाट फर्किएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस वा उसँग व्यापार गर्ने देशहरूमाथि नयाँ आर्थिक प्रतिबन्ध लगाउन अस्वीकार गरेका छन् । फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भने, ‘आज जे भयो त्यसका कारण, मलाई लाग्छ कि मैले यसको बारेमा सोच्नु पर्दैन । मलाई दुई वा तीन हप्तामा यसको बारेमा सोच्नुपर्ने हुन सक्छ, तर हामीले अहिले […]

ग्लोबल आइएमई बैंकलाई बैंकिङ क्षेत्रको प्रतिष्ठित अवार्ड, ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकलाई बैंकिङ क्षेत्रको प्रतिष्ठित अवार्ड, ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँनयाँ प्रविधि, वातावरणीय, […]

नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा, नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुग
BizKhabar Online » BizKhabar Online

नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा, नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले उक्त जानकारी दिएका हुन् ‘नौबिसे(नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुनेछ”, प्रधानमन्त्री ओलीले भनेका छन् । उनका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत पुगेको […]

मन्त्री अधिकारीको दाबी–सहकारीका समस्या समाधानमा सरकार सक्रिय छ, हजार ७०० जनाको बचत फिर्ता

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी समस्या समाधानम
BizKhabar Online » BizKhabar Online

मन्त्री अधिकारीको दाबी–सहकारीका समस्या समाधानमा सरकार सक्रिय छ, हजार ७०० जनाको बचत फिर्ता

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी समस्या समाधानमा सरकार सक्रिय रहेको बताउँदै हालसम्म छ हजार ७०० जनाको बचत फिर्ता भएको जानकारी दिएका छन्। साथै उनले संवैधानिक व्यवस्थानुसार भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन भूमिसम्बन्धी विधेयक सदनबाट पारित गर्ने प्रयास भएको बताएका छन्। मन्त्री अधिकारीले घर जग्गा व्यवसाय […]

विपी राजमार्गमा थप १५ दिन गाडी चलाउन रोक, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत
BizKhabar Online » BizKhabar Online

विपी राजमार्गमा थप १५ दिन गाडी चलाउन रोक, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार सम्पन्न बैठकले उक्त राजमार्गमा साँझ ५ बजेदेखि बिहान ५ […]

कोप-३० को तयारी सुरु, जलवायु वित्तका विषयमा केन्द्रित हुने

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३
BizKhabar Online » BizKhabar Online

कोप-३० को तयारी सुरु, जलवायु वित्तका विषयमा केन्द्रित हुने

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औं सम्मेलन (कोप–३०) का लागि नेपालले तयारी प्रारम्भ गरेको छ । कोप–३० आगामी नोभेम्बर १० देखि २१ तारिख (आगामी कात्तिक २४ देखि मङ्सिर ५ गतेसम्म) सम्म ब्राजिलको बेलेममा आयोजना हुँदैछ । यो सम्मेलन जिवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र र जैविक विविधता संरक्षण अभिवृद्धि, कृषि […]

नेपाल टेलिकमको खुद मुनाफामा ठूलो गिरावट, प्रतिशेयर आम्दानी पनि खुम्चियो

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८१र८२ को अडिट नगरिएको चौथो त्रैमासिक वित्तीय विवरण सार्
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमको खुद मुनाफामा ठूलो गिरावट, प्रतिशेयर आम्दानी पनि खुम्चियो

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८१र८२ को अडिट नगरिएको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सो विवरणअनुसार कम्पनीको सञ्चालन आय गत वर्षको सोही अवधिको तुलनामा सामान्यतः स्थिर रहे पनि कुल आय र खुद मुनाफामा भने गिरावट देखिएको छ। कम्पनीको खुद मुनाफामा ठूलो गिरावट देखिएको छ, जुन २ अर्ब ६६ करोड ८१ लाख ९२ […]

जागिरदेखि व्यवसायसम्म : व्यस्त तालिकामा व्यायामको लागि यसकारण उपयुक्त हुनसक्छ ‘माइक्रो वर्कआउट’

काठमाडौं । आजकल व्यस्त दिनचर्याका कारण, आफ्नो फिटनेसको ख्याल राख्नु कुनै चुनौतीभन्दा कम छैन । व्य
BizKhabar Online » BizKhabar Online

जागिरदेखि व्यवसायसम्म : व्यस्त तालिकामा व्यायामको लागि यसकारण उपयुक्त हुनसक्छ ‘माइक्रो वर्कआउट’

काठमाडौं । आजकल व्यस्त दिनचर्याका कारण, आफ्नो फिटनेसको ख्याल राख्नु कुनै चुनौतीभन्दा कम छैन । व्यस्तताको कारण, हामी आफ्नो फिटनेसलाई राम्रोसँग कायम राख्न सक्दैनौं, जसले गर्दा मोटोपना र अन्य धेरै शारीरिक समस्याहरू देखा पर्छन् । सेन्टर फर नी एण्ड हिप केयर क्लिनिकका प्रमुख फिजियोथेरापिस्ट तथा एचओडी डा. इन्द्रमणि उपाध्यायका अनुसार धेरै पटक यी शारीरिक समस्याहरूले […]

काठमाडौं महानगरपालिकाले दर्ता भएर सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर सञ्चालनमा नरहेका संस्थागत विद्य
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरपालिकाले दर्ता भएर सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजीको तयारी थालेको छ । कामपा शिक्षा विभागले यस्ता विद्यालयहरूको स्थलगत अनुगमन गरी खारेजीको लागि थप प्रक्रियामा जाने तयारी गरेको कामपाले जानकारी दिएको छ । वैकल्पिक विद्यालयहरू महिला ज्योति, जायना र जेम्स नमूनालाई स्थानान्तरण अनुमति दिइएको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी […]

रवि लामिछानेलाई नख्खु कारागारमा ल्याईने, विभागले दियो स्वीकृति

काठमाडौं । सहकारी ठगी प्रकरणमा अदालतको आदेशपछि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेको पूर्व
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेलाई नख्खु कारागारमा ल्याईने, विभागले दियो स्वीकृति

काठमाडौं । सहकारी ठगी प्रकरणमा अदालतको आदेशपछि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेको पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई नख्खु कारागारमा ल्याईने भएको छ । कारागार व्यवस्थापन विभागले लामिछानेलाई ललितपुरको नख्खुमा रहेको कारागारमा स्थानान्तरण गर्न स्वीकृति दिएको हो । लामिछानेले नै यसअघि कारागार स्थानन्तरणको लागि निवेदन दिएका थिए । उनले डिल्लीबजारको लागि भनेका थिए । […]

बैंकिङ क्षेत्रमा जेनेरेटिभ एआईको जादू ! बैंकिङ सञ्चालनको दक्षतामा ४६% सम्म सुधार

काठमाडौं । बैंकहरूमा ऋण लिन लामो लाइन, धेरै कागजातहरू र ‘क्रेडिट हिस्ट्री’ को बारेमा चिन्ता, यी सब
BizKhabar Online » BizKhabar Online

बैंकिङ क्षेत्रमा जेनेरेटिभ एआईको जादू ! बैंकिङ सञ्चालनको दक्षतामा ४६% सम्म सुधार

काठमाडौं । बैंकहरूमा ऋण लिन लामो लाइन, धेरै कागजातहरू र ‘क्रेडिट हिस्ट्री’ को बारेमा चिन्ता, यी सबै अब विगतको कुरा हुन सक्छन् । प्रविधिको नयाँ युगमा, जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले बैंकिङ क्षेत्रमा यस्तो क्रान्तिकारी परिवर्तन ल्याइरहेको छ कि यसले लेनदेनलाई छिटो र सजिलो बनाउने मात्र होइन, तर अहिलेसम्म परम्परागत बैंकिङबाट टाढा रहेकाहरूलाई वित्तीय सेवाहरू […]

यस्तो छ कालीमाटी फलफूल तथा तरकारी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

यस्तो छ कालीमाटी फलफूल तथा तरकारी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४२, आलु रातो प्रतिकिलो रु ५१, आलु […]

टप एण्ड टी-२० सिरिज : हिजोको खेल हारेको नेपाल आज बङ्गलादेश ‘ए’ सँग भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपाल आज (शनिबार) बङ्गलादे
BizKhabar Online » BizKhabar Online

टप एण्ड टी-२० सिरिज : हिजोको खेल हारेको नेपाल आज बङ्गलादेश ‘ए’ सँग भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपाल आज (शनिबार) बङ्गलादेश ‘ए’ सँग भिड्दै छ । खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने बंगलादेश ए को कप्तानमा नुरुल हसन छन् । दुवै टोली आ–आफ्नो पहिलो खेलमा पराजित भएका थिए । यसअघि […]

विनानिष्कर्ष टुंगियो ट्रम्प–पुटिन तीन घण्टा लामो भेटवार्ता, रुस-युक्रेन युद्ध रोकिने संकेत देखिएन

काठमाडौं । रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबिच अलास्कामा भेट भएको छ । युक्रेन य
BizKhabar Online » BizKhabar Online

विनानिष्कर्ष टुंगियो ट्रम्प–पुटिन तीन घण्टा लामो भेटवार्ता, रुस-युक्रेन युद्ध रोकिने संकेत देखिएन

काठमाडौं । रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबिच अलास्कामा भेट भएको छ । युक्रेन युद्ध अन्त्य गर्ने विषयमा उनीहरूले लगभग तीन घण्टा छलफल गरेका हुन् । त्यसपछि दुई नेताले १२ मिनेटको संयुक्त पत्रकार सम्मेलन गरेका थिए । त्यस अवधिमा उनीहरूले पत्रकारका कुनै प्रश्नको जवाफ दिएनन् । पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘मलाई लाग्छ हाम्रो बैठक […]

Get more results via ClueGoal