पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नति
newsare.net
काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएकपाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नति
काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएको छ।रघुगङ्गामा निर्माणाधीन र निर्माणको अन्तिम चरणमा रहेका पाँच जलविद्युत् आयोजनाको लगानीमा सडक स्तरोन्नति थालिएको हो । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक कालोपत्र र मौवाफाँटदेखि झिँ, पाखापानी, दग्नाम, चिमखोला र कुइनेमङ्गले जोड्ने सडकको अप्ठ्यारो ठाउँमा ढलान गर्न थालिएको जानकारी दिए । […] Read more