चालु आर्थिक वर्षको बजेट वाच : निजी क्षेत्रका लागि ७४ बुँदा पहिचान
newsare.net
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रभावकारी कार्यान्वयचालु आर्थिक वर्षको बजेट वाच : निजी क्षेत्रका लागि ७४ बुँदा पहिचान
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रभावकारी कार्यान्वयनका लागि निजी क्षेत्रसँग सम्बन्धित ७४ बुँदा पहिचान गरेको छ। ‘सीएनआई बजेट वाच’ पहल अन्तर्गत ती बुँदालाई सात क्षेत्रगत भागमा वर्गीकरण गरी छुट्टाछुट्टै संवादमार्फत कार्यान्वयनमा जोड दिइने परिसंघले जनाएको छ। सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा, विगतमा बजेटमा निजी […] Read more