सर्वोत्तम सिमेन्टको नाफामा ५७२% को उछाल, कमायो १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा
newsare.net
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वित्तिय विवरण सार्वजनिक गरेको छसर्वोत्तम सिमेन्टको नाफामा ५७२% को उछाल, कमायो १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वित्तिय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७२.५१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १४ करोड ९३ लाख […] Read more