सुनको मूल्यमा प्रतितोला ८ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?
newsare.net
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यसुनको मूल्यमा प्रतितोला ८ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्दै […] Read more