फाइनान्स कम्पनीको वित्तीय अवस्था सुध्रिदो, समग्रमा ८६ करोड नाफा कमाउँदा कुनको अवस्था कस्तो ?
newsare.net
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा फाइनान्स कम्पनीहरुमा सुधारको संकेत देखिएफाइनान्स कम्पनीको वित्तीय अवस्था सुध्रिदो, समग्रमा ८६ करोड नाफा कमाउँदा कुनको अवस्था कस्तो ?
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा फाइनान्स कम्पनीहरुमा सुधारको संकेत देखिएको छ । यस अवधिमा नेप्सेमा सूचीकृत १५ फाइनान्स कम्पनीहरुले समग्रमा ८६ करोड ४४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्षको यसै अवधिमा समग्रमा फाइनान्स कम्पनीहरुले ९ करोड ३४ लाख ३२ हजार रुपैयाँ घाटा व्यहोरेका थिए । यस अवधिमा […] Read more