एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किमको इकाईमा आवेदन दिने अवधि थप
newsare.net
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले साउन २९ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको एनआईसएनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किमको इकाईमा आवेदन दिने अवधि थप
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले साउन २९ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किमको इकाई खरिदका लागि आवेदन दिने अवधि थपिएको छ । सो योजनाको इकाई खरिदका लागि अब भदौ १२ गतेसम्म आवेदन दिन सकिने भएको छ। एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने […] Read more