वैकल्पिक विकास वित्त विधेयकमाथिको दफावार छलफल सकियो, निर्देशक समितिको काम अझै अस्पष्ट
newsare.net
काठमाडौं । ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ माथिको दवैकल्पिक विकास वित्त विधेयकमाथिको दफावार छलफल सकियो, निर्देशक समितिको काम अझै अस्पष्ट
काठमाडौं । ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ माथिको दफावार छलफल सकिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकले विधेयकमा राखिएको निर्देशक समितिको काम, कर्तव्य र अधिकारबाहेकका बुँदामा सहमति जुटाएको हो । समिति सभापति सन्तोष चालिसेले विधेयकको दफावार छलफलका क्रममा भएका संशोधनसहितको प्रतिवेदन तयार पारी पेस गर्न निर्देशन दिनुभयो । त्यस्तै, […] Read more