ब्राण्ड्स एण्ड वियोण्ड-२०२५ आयोजना हुँदै, ब्राण्ड क्रियटर्स र मार्केटर्सहरुको उपस्थिति रहने
newsare.net
काठमाडौं । ब्राण्ड बिल्डिङ्ग, ब्राण्ड पोजिसनिङ्ग, मार्केटिङ्ग, स्टोरीटेलिङ्ग सँगै क्रियटिभ दुनिब्राण्ड्स एण्ड वियोण्ड-२०२५ आयोजना हुँदै, ब्राण्ड क्रियटर्स र मार्केटर्सहरुको उपस्थिति रहने
काठमाडौं । ब्राण्ड बिल्डिङ्ग, ब्राण्ड पोजिसनिङ्ग, मार्केटिङ्ग, स्टोरीटेलिङ्ग सँगै क्रियटिभ दुनियाका व्यवसायिक व्यक्ति तथा जिज्ञासुहरु सहभागी हुने ब्राण्ड्स एण्ड वियोण्ड–२०२५ यही सेप्टेम्बर ४-५ अर्थात भाद्र १९ र २० गते ललितपुरको द प्लाजामा हुने भएको छ । ब्राण्ड गफले दोस्रो संस्करणको रुपमा संचालन गर्न लागेको यो अन्तर्राष्ट्रिय कन्फ्रेन्स सन् २०२४ मा पहिलो पटक आयोजना गरिएको थियो […] Read more