एनएमबी बैंकको चाडपर्व अफर, ईभी गाडी किन्न चाहनेलाई ७.१३ प्रतिशत ब्याजदरमै कर्जा
newsare.net
काठमाडौं । एनएमबि बैंकले नाडा अटो शो २०२५ र आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै नयाँ अटो लोन योजनएनएमबी बैंकको चाडपर्व अफर, ईभी गाडी किन्न चाहनेलाई ७.१३ प्रतिशत ब्याजदरमै कर्जा
काठमाडौं । एनएमबि बैंकले नाडा अटो शो २०२५ र आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै नयाँ अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकले वार्षिक ७=१३ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी साधन कर्जा उपलब्ध गराउने भएको हो । बैंकका अनुसार ग्राहकलाई सजिलै गाडी खरिद गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले सीमित अवधिका लागि यो योजना ल्याइएको […] Read more