चीनले भारतको मल, दुर्लभ खनिज र टनेल बोरिङ मेसिनको आवश्यकतामा सहयोग गर्ने
newsare.net
काठमाडौं । चीनले भारतका तीन प्रमुख चिन्ताहरू – दुर्लभ खनिज तत्व, मल र टनेल बोरिङ मेसिनको आवश्यकताचीनले भारतको मल, दुर्लभ खनिज र टनेल बोरिङ मेसिनको आवश्यकतामा सहयोग गर्ने
काठमाडौं । चीनले भारतका तीन प्रमुख चिन्ताहरू – दुर्लभ खनिज तत्व, मल र टनेल बोरिङ मेसिनको आवश्यकतालाई सम्बोधन गर्ने वाचा गरेको छ । स्रोतअनुसार, चिनियाँ विदेशमन्त्री वाङ यीले भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करलाई चीनले भारतका यी तीन आवश्यकता पूरा गर्न सहयोग गर्ने आश्वासन दिए। चिनियाँ विदेशमन्त्री दुई दिने भ्रमणका लागि सोमबार भारत आइपुगेका हुन । यसअघि […] Read more