नाडा अटो शोमा फोटोन टुनल्यान्डका तीन मोडलमा सबैकाे ध्यान
newsare.net
काठमाडौं। नाडा अटो शोमा यस वर्ष फोटोन टुनल्यान्डका तीन प्रमुख मोडलहरू आकर्षणको केन्द्र बनेका छननाडा अटो शोमा फोटोन टुनल्यान्डका तीन मोडलमा सबैकाे ध्यान
काठमाडौं। नाडा अटो शोमा यस वर्ष फोटोन टुनल्यान्डका तीन प्रमुख मोडलहरू आकर्षणको केन्द्र बनेका छन्। नेपालको बजारमा टुनल्यान्ड जी–७ को सफल प्रवेशपछि कम्पनीले यसपटक टुनल्यान्ड भि–९, टुनल्यान्ड जी–७ र ई–टुनल्यान्ड प्रदर्शनीमा सार्वजनिक गरेको हो। हाइब्रिड पिकअप टुनल्यान्ड भि–९ मजबुत र शक्तिशाली मोडलका रूपमा प्रस्तुत भएको छ, जसले काम, मनोरञ्जन वा लामो दूरीको साहसिक यात्रासम्मका लागि […] Read more