काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आज जनकपुरमा प्रदेशको विद्युत र सिँचाई सेवासम्बन्धी अवस्थाको बारेमा जानकारी लिएका छन्। मन्त्री खड्काले विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोज यादव र सिँचाई विभागका महानिर्देशक मित्र बराल सहितको टोलीलाई प्रदेश भरिका विद्युत र सिँचाई सेवामा जनताको आवश्यकता र चाहनाअनुसार सुधार गर्न निर्देशन दिएका छन्। मन्त्री […]
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ ‘ईम्पावरिङ लिडरसिप् इन् बागमती : अ सेमिनार फर पर्फरमेन्स एण्ड एक्शिलेन्स’ कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल ,उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूका उपस्थितिमा सम्पन्न भएको छ । सेमिनारमा गत आर्थिक […]
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । बिहीबार बजार ९.२२ अंकले घटेर २७५७.९७ को विन्दुमा कायम भएको हो । बिहीबार नेप्सेमा ५ अर्ब २ करोड १ लाख ४ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा गिरावट आउँदा पनि विकास हाइडेपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर […]
काठमाडौँ । नेपालको अग्रणी व्यापारिक संस्था लक्ष्मी ग्रुपले यही २०८२ साउन ७ र ८ गते (शनिबार र आइतबार) बिहान ११:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओकमा भव्य प्रदर्शनी “LAXPERIENCE २०२५” आयोजना गर्ने भएको छ। यस प्रदर्शनीलाई Hyundai, BMW, Kaiyi र Forthing जस्ता बहुप्रतिष्ठित ब्रान्डहरूले विशेष बनाउन छन्। नेपालकै अटो इभेन्टमा पहिलोपटक BMW को सहभागिता […]
काठमाडौं । अमेरिकी प्रतिबन्धका बाबजुद पनि भारत र चीनले अझै पनि रूसी तेल कम्पनीहरूसँग व्यापार गरिरहेका छन् । यसैलाई ध्यानमा राख्दै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशमाथि दोस्रो चरणको प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । दोस्रो चरणको प्रतिबन्ध भनेको प्रतिबन्धित देशसँग व्यापार गर्ने देश वा कम्पनीमाथि भन्सार शुल्क लगाउनु हो । भारत र चीनले यो […]
काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमिसम्बन्धी विधेयक पारित भएको छ । तर, विधेयक सर्वसम्मत् रुपमा पारित हुन सकेन । समितिमा रहेका माओवादी र रास्वपाको असहमतिको बावजुद पनि विधेयक बहुमतले पारित गरेको छ । भूमिसम्बन्धी विधेयक लामो समयदेखि होल्ड भएको भनेर प्रधाननमन्त्री केपी शर्मा ओली असन्तुष्ट थिए । उनले यो विषयमा कांग्रेस […]
काठमाडौं । अमेरिकाले भारतमा ५० प्रतिशत कर लगाएको परिस्थितिमा भारतीय विदेशमन्त्री एस जयशङ्करले रूसी कम्पनीहरूलाई आफ्ना भारतीय साझेदारहरूसँग अझ गहन रूपमा संलग्न हुन आग्रह गर्दै भारत–रुस व्यापार विस्तारमा जोड दिएका छन्। भारतको द्रुत गतिमा बढिरहेको अर्थतन्त्र र ‘मेक इन इन्डिया’ जस्ता पहलहरूले विदेशी व्यवसायका लागि नयाँ अवसरहरू खोलेको उल्लेख गर्दै उनले भने, “भारतको ४० खर्ब […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्न प्रकार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, आलु रातो प्रतिकिलो रु ५२, […]
काठमाडौँ । पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने भएको छ । विभागले कार्यसम्पादनलाई क्रमशः संस्थागत, प्रक्रियागत सरलीकरण, प्रणालीगत सुधार र प्रविधिगत नियमनमा जोड दिएको जनाएको छ । पर्यटन प्रशासनलाई व्यवसायमैत्री, लगानीमैत्री र प्रविधिमैत्री बनाई यस क्षेत्रमा आकर्षण बढाउने विभागको लक्ष्य रहेको छ । अन्तर्राष्ट्रिय अभ्यासलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्नेलगायत पर्यटकीय गतिविधिको विकास र […]
काठमाडौं । नेपालको अग्रणी बैंक नबिल बैंक लिमिडेटले ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित भएको छ । युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हो । नबिलले वार्षिक रुपमा गरेका दिगो बैंकिङका विभिन्न कार्यक्रमको उच्च मूल्याङ्कन गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । […]
काठमाडौं । नेपाल एसबिआई बैंक लि. र रामदा एनकोर काठमाडौं बीच बैंकका सम्पूर्ण डेबिट कार्ड प्रयोगकर्ताहरुलाई लक्षित गरी खाना, पेय पदार्थ तथा आवास सुविधाहरुमा १५ ५ सम्म छुट दिने सम्झौता भएको छ । यसैगरी नेपाल एसबिआई बैंक र होलिडे इन रिसोर्ट काठमाडौबीच पनि बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाना […]
काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्त्यसम्म सन्तुलित वित्तीय प्रगति हासिल गर्दै अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा ४० करोड ३ लाख पुगेको छ भने लाभांश वितरण क्षमतामा उल्लेख्य वृद्धि भई ११.५१ प्रतिशत पुगेको छ। सोही अवधिसम्म बैंकले ५६.२२ अर्ब निक्षेप संकलन गर्दै ४५.८५ […]
काठमाडौं । पोखरास्थित माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक र प्रभु बैंकबीच सम्झौता भएको छ । दुई निकायबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित पोलीक्लिनिक एण्ड डाइग्नोष्टिकको स्वास्थ्य सेवा सुविधामा विशेष छुट प्रदान गर्नेगरी सम्झौता भएको हो । प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले ५% देखी २०% सम्म छुट पाउने भएका छन । सो छुट सेवा […]
काठमाडौं । नाडा अटो शो २०२५ लाई अझ आकर्षक बनाउन सेरेसले विशेष थ्रि एक्स अफर सार्वजनिक गरेको छ। प्रदर्शनी अवधिभर लागू हुनेगरी कम्पनीले ग्राहकले अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्ने गरी उक्त अफर सार्वजनिक गरेको हो । कम्पनीका अनुसार थ्रिएक्स अफरमा तीन प्रमुख सुविधा समेटिएका छन्। यस अन्तर्गत ३ वर्षसम्मको सम्पूर्ण बीमा कभरेज, खरिदमा […]
काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ९ अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातमा तिव्र उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ९.७० अंकले घट्दै २७ सय ६७ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय २३ कम्पनीका १ करोड ५२ लाख ६६ हजार बढी कित्ता सेयर […]
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकामा बढ्दै गएको अवैध प्लटिङ, हाउजिङ र योजना अनुमतिबिना भइरहेका भौतिक पूर्वाधार निर्माणलाई नियन्त्रणमा लिन कडाइ गरिने जनाएको छ । प्राधिकरणका आयोजना प्रमुख एवं जिल्ला आयुक्त शुभाष बस्नेतद्वारा आयोजित पत्रकार सम्मेलनमा सहरीकरणलाई व्यवस्थित बनाउन प्राधिकरणले सक्रिय भूमिका निवार्ह गरिरहेको बताए । उनका अनुसार जग्गा प्लटिङ, संस्थागत भवन, व्यापारिक तथा […]
काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले जारी गर्दै आएको एससिटि–युनियनपे कार्डमार्फत अब विभिन्न मोबाइल वालेटहरूमा रकम लोड गर्न सकिने भएको छ। यसअन्तर्गत इसेवा, खल्ती, हाम्रो पे लगायतका वालेटहरूमा ग्राहकहरूले सजिलै आफ्नो सिटि–युनियनपे कार्ड प्रयोग गरी रकम लोड गर्न सक्ने सुविधा सुरु भएको हो। नविल बैंकको इलेक्ट्रोनिक भुक्तानी गेटवेमा आबद्ध […]
काठमाडौं । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी नदी किनारमा करिब छ अर्ब लागतमा आधुनिक सुविधा सम्पन्न नयाँ इन्धन डिपो निर्माण गर्ने भएको छ । हाल सञ्चालनमा रहेको भलबारीस्थित डिपो साँघुरो, घनाबस्ती बीचमा र वर्तमान परिस्थितिको पेट्रोलियम पदार्थको माग धान्न नसक्ने अवस्थामा पुगेकाले सो क्षेत्रमा करिब साढे २५ बिघा क्षेत्रफलमा नयाँ डिपो निर्माण गर्न लागिएको हो […]
काठमाडौं । अमेरिकी वाणिज्य विभागले मंगलबार जानकारी दिएको अनुसार, एलुमिनियम वा स्टिल समावेश भएका थप ४०७ प्रकारका वस्तुहरूमा ५० प्रतिशत आयात शुल्क लागू गरिएको छ । नयाँ निर्णयअनुसार, स्टिल र एलुमिनियम आयातमा लाग्ने ‘सेक्सन २३२’ अन्तर्गतको कर विस्तार गरिएको छ, जसले मोबाइल, क्रेन, बुलडोजर, रेलको डब्बा, फर्निचर, कम्प्रेसर, पम्प लगायत सयौं उत्पादनहरू समेट्नेछ । निर्णय […]
काठमाडौं । ह्वाइट हाउसले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल एपका लागि नयाँ मालिक फेला पार्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने समयसीमा भन्दा एक महिना कम रहँदै आधिकारिक टिकटक खाता सुरु गरेको छ । यस खाताले मङ्गलबार दिउँसो २७ सेकेन्डको आफ्नो पहिलो भिडियो पोस्ट गरेको छ । उक्त भिडियो क्लिपमा ट्रम्प हिँड्दै […]
काठमाडौं । विश्वका सबैभन्दा धनीहरुको सम्पत्तिमा निकै फेरबदल आएको छ । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार टेस्ला र स्पेसएक्सलगायत धेरै कम्पनीहरू चलाउने एलोन मस्क अब ३०० अर्ब डलरको क्लबमा एक्लै छन् । उनी ३७१ अर्ब डलरका साथ विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । यस वर्ष उनको कुल सम्पत्ति ६१.४ अर्ब डलरले घटेको छ । मंगलबार, विश्वका […]
काठमाडौं । सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य गरेपछि चौतर्फी आलोचना भइरहेको छ । अघिल्लो हप्ता मात्रै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले आगामी २०८२ असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने निर्णय गरेको थियो । सोलगत्तै संघीय सरकार […]
काठमाडौं । मुख्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न कम्पनीका संस्थापक समूहका ४ लाख ४४० कित्ता सेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ । क्यापिटलले बिक्रीमा ल्याएको सेयरमध्ये मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका १ लाख ७२ हजार ३७२ कित्ता सेयर प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ र न्यूनतम ५ हजार कित्ता आवेदन, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ८४ […]
काठमाडौं । झापाको विर्तामोडमा स्टार्टअप तथा नवप्रवर्तन सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम सहजको सहकार्यमा उद्योगी व्यवसायीहरूका लागि मंगलबार उक्त कार्यक्रम आयोजना गरिएको हो । उद्योग व्यवसाय क्षेत्रमा सफलता कसरी हासिल गर्ने ? उद्योग व्यवसाय क्षेत्रमा नवप्रवर्तनलाई कसरी अंगिकार गर्ने ? […]
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । लुम्बिनी, कर्णाली […]
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम धमाधम भइरहेको छ । सुरुङमार्ग आयोजनाका अनुसार हाल सुरुङमार्गमा टनेल लाइनिङ (भूइँ र भित्ता ढलान) को काम धमाधम भइरहेको हो । यस बाहेकका काम पनि जारी छन् । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो […]
काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ । बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]
काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले बाढीपहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका बन्द भएपछि थप नाका खोल्न माग गरेको छ । रसुवागढी र तातोपानी वर्षायाममा वर्षेनि बन्द हुने गरेकोले मित्रराष्ट्र चीनसँग स्थलमार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्न संघले माग गरेको हो ।गत असार २४ गते रातिको […]
काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आगामी दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ल्याएको उक्त योजनाअन्तर्गत ग्राहकले आकर्षक ब्याजदरमा सजिलै गाडी खरिद गर्न सक्नेछन् । यस योजनाअनुसार हाल गाडी कर्जाको ब्याजदर ६.२९ प्रतिशत कायम गरिएको छ । यो ब्याजदर २०८२ भदौ महिनाको आधारदर […]
काठमाडौं। नाडा अटो शोमा यस वर्ष फोटोन टुनल्यान्डका तीन प्रमुख मोडलहरू आकर्षणको केन्द्र बनेका छन्। नेपालको बजारमा टुनल्यान्ड जी–७ को सफल प्रवेशपछि कम्पनीले यसपटक टुनल्यान्ड भि–९, टुनल्यान्ड जी–७ र ई–टुनल्यान्ड प्रदर्शनीमा सार्वजनिक गरेको हो। हाइब्रिड पिकअप टुनल्यान्ड भि–९ मजबुत र शक्तिशाली मोडलका रूपमा प्रस्तुत भएको छ, जसले काम, मनोरञ्जन वा लामो दूरीको साहसिक यात्रासम्मका लागि […]
काठमाडौं । गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभाबाट पारित भएको छ । आज बसेको प्रदेशसभा बैठकले सर्वसम्मत रूपमा उक्त विधेयक पारित गरेको उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले जानकारी दिए । ‘विषयगत समिति र प्रदेशसभामा दफाबार छलफल भएपछि विधेयक पारित भयो’, उनले भने, ‘घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणका लागि कानुनी […]
काठमाडौं । चीनले भारतका तीन प्रमुख चिन्ताहरू – दुर्लभ खनिज तत्व, मल र टनेल बोरिङ मेसिनको आवश्यकतालाई सम्बोधन गर्ने वाचा गरेको छ । स्रोतअनुसार, चिनियाँ विदेशमन्त्री वाङ यीले भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करलाई चीनले भारतका यी तीन आवश्यकता पूरा गर्न सहयोग गर्ने आश्वासन दिए। चिनियाँ विदेशमन्त्री दुई दिने भ्रमणका लागि सोमबार भारत आइपुगेका हुन । यसअघि […]
काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलामा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको हो । अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै १८० रनको योगफल बनाएको थियो । जितका लागि १८१ रनको लक्ष्य पछ्याएको […]
काठमाडौं । एनएमबि बैंकले नाडा अटो शो २०२५ र आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै नयाँ अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकले वार्षिक ७=१३ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी साधन कर्जा उपलब्ध गराउने भएको हो । बैंकका अनुसार ग्राहकलाई सजिलै गाडी खरिद गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले सीमित अवधिका लागि यो योजना ल्याइएको […]