पूर्वाधारै नबनाई नागरिकमाथि सरकारको जबर्जस्ती, अनिवार्य इम्बोस्ड नम्बर प्लेटको निर्णयप्रति चर्काे आलोचना
newsare.net
काठमाडौं । सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य गरेपछि चौतर्फी आलोचना भइरहेको छ । अपूर्वाधारै नबनाई नागरिकमाथि सरकारको जबर्जस्ती, अनिवार्य इम्बोस्ड नम्बर प्लेटको निर्णयप्रति चर्काे आलोचना
काठमाडौं । सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य गरेपछि चौतर्फी आलोचना भइरहेको छ । अघिल्लो हप्ता मात्रै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले आगामी २०८२ असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने निर्णय गरेको थियो । सोलगत्तै संघीय सरकार […] Read more