धनीका कुरा : ३ सय अर्ब डलर क्लबमा मस्क एक्लै, एलिसनलाई एकै दिनमा १५ अर्ब डलरको नोक्सान
newsare.net
काठमाडौं । विश्वका सबैभन्दा धनीहरुको सम्पत्तिमा निकै फेरबदल आएको छ । ब्लूमबर्ग बिलियनेयर इन्डेकधनीका कुरा : ३ सय अर्ब डलर क्लबमा मस्क एक्लै, एलिसनलाई एकै दिनमा १५ अर्ब डलरको नोक्सान
काठमाडौं । विश्वका सबैभन्दा धनीहरुको सम्पत्तिमा निकै फेरबदल आएको छ । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार टेस्ला र स्पेसएक्सलगायत धेरै कम्पनीहरू चलाउने एलोन मस्क अब ३०० अर्ब डलरको क्लबमा एक्लै छन् । उनी ३७१ अर्ब डलरका साथ विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । यस वर्ष उनको कुल सम्पत्ति ६१.४ अर्ब डलरले घटेको छ । मंगलबार, विश्वका […] Read more