स्टिल–एलुमिनियम आयातमा अमेरिकाको कडाइ, नयाँ वस्तुहरूमा उच्च शुल्क
newsare.net
काठमाडौं । अमेरिकी वाणिज्य विभागले मंगलबार जानकारी दिएको अनुसार, एलुमिनियम वा स्टिल समावेश भएकास्टिल–एलुमिनियम आयातमा अमेरिकाको कडाइ, नयाँ वस्तुहरूमा उच्च शुल्क
काठमाडौं । अमेरिकी वाणिज्य विभागले मंगलबार जानकारी दिएको अनुसार, एलुमिनियम वा स्टिल समावेश भएका थप ४०७ प्रकारका वस्तुहरूमा ५० प्रतिशत आयात शुल्क लागू गरिएको छ । नयाँ निर्णयअनुसार, स्टिल र एलुमिनियम आयातमा लाग्ने ‘सेक्सन २३२’ अन्तर्गतको कर विस्तार गरिएको छ, जसले मोबाइल, क्रेन, बुलडोजर, रेलको डब्बा, फर्निचर, कम्प्रेसर, पम्प लगायत सयौं उत्पादनहरू समेट्नेछ । निर्णय […] Read more